“नाबालिका गायिका भन्छिन, म काठमाडौ फर्किनेछु र गायानमै केन्द्रीत हुनेछु ।”

‘उनले आफैंलाई जितिन् । आफूलाई जित्नु नै सबैभन्दा ठूलो जित हो’– दार्शनिक प्लेटोले भनेथे ।उनी त दार्शनिक थिए, तर उनले त्यसलाई व्यवहारमा उतारिन् ।

हाम्रो कानूनले उनको उमेरको अंक हेरेर ना,’बालिग भन्यो । तर, उनी परिपक्व बनेकी छन् । उनी अब ना,’बालिगमात्रै होइनन्, एक यो’द्धा हुन् ।अघिल्लो हप्तासम्म दमौलीको सडकमा उनीविरुद्ध प्रदर्शित त्यो हजारौँको भीडले ना’राबाजी गरिरहँदा उनले त्यसलाई अंक मात्र सम्झिइन् ।

एउटा अबुझ भीडको संज्ञा दिइन् । अहिले त्यो भीड साम्य छ । लुकेको छ । उनले त्यो भीडलाई सामना गर्ने हिम्मत देखाइन् र त उनी यो’द्धा बनिन् ।दमौलीका सडकमा पी’डकको पक्षमा उर्लिएका र पी’डितलाई लगातार शब्दवाणले हा’निएका ती नि’शानाहरुलाई उनले मोडेकी छन् ।

उनको वि’रुद्धमा लगाइएका अनेकौँ ला’ञ्छना र चरित्रह,’त्याका ती असफल प्रयासलाई उनले परास्त गरिन् ।पीडित किशोरी आफूमाथि भएको हिं’साको बारेमा बोल्न हि’चकिचाउँदिनन् । त्यो हिं’साविरुद्धको कानूनी ल’डाइँमा उनी लागेकी छन् ।महिला हाँस्यो कि नास्यो भन्ने समाज र पुरुषवादी सोचाइको हैकम भएको गाउँलाई उनले जितिन् ।

प्रतिक्रिया दिनुहोस