मिल्ने साथीको फिल्ममा सलमानले निशुल्क अभिनय गर्ने, २० करोड भारु पारिश्रमिक अस्वीकार गरिदिए

बलिउड अभिनेता सलमान खान आफ्नो उदार स्वभावलाई लिएर परिचित छन् । निकट साथी उनलाई ‘यारोंका यार’ पनि भन्छन् ।दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीसँग उनको सम्बन्ध हार्दिक छ । बाल्यकालदेखि नै चिरञ्जीवी सलमानका प्रिय अभिनेता हुन् । चिरञ्जीवीका छोरा रामचरण आफ्नो फिल्म ‘जञ्जीर’को छायांकन मुम्बईमा गरिरहँदा सलमान उनीसँगै खाना लिन सेटमा पुग्ने गर्थे ।

यतिबेला भने यी दुईजनाको यस्तो सम्बन्धलाई लिएर नयाँ खबर छ । चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’मा सलमानको केमियो भूमिका हुने भएको छ । यो फिल्मका लागि प्रस्ताव गरिएको २० करोड भारु पारिश्रमिक नलिने सलमानले सलमानले गरेका छन् ।

यदि चिरञ्जीवीले उनलाई पैसा तिर्न बाध्य बनाए आफूले फिल्म नखेल्ने पनि सलमानले स्पष्ट पारेका छन् । चिरञ्जीवीलाई सलमानको प्रश्न छ, ‘यदि मैले तिमीलाई मेरो फिल्ममा भूमिका गर्न दिएँ भने त्यसको लागि तिमीले शुल्क लिन सक्छौ रु’ यो प्रश्नले चिरञ्जीवी अवाक् भए ।‘गडफादर’मा सलमानको २० मिनेट लामो अतिथि भूमिका हुनेछ भने एकसाता उनी छायांकनमा व्यस्त हुनेछन् ।

काजु खाँदा यस्तो फाइदा हुन्छ ? (हेर्नुहोस् विस्तृतमा)
ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन्, किनकि याे महँगो छ । दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुका फाइदा भने अनगिन्ती छन् । काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ ।
काजु खानुकाे फाइदा:

यु’री’क ए’सि’डमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक ए’सिड फ’र्मेस’न हुँदैन ।नियमित काजु खाँदा र’क्तचा’प नियन्त्रित अवस्थामा रहन्छ ।नियमित बिहान काजु खाँदा को’ले’स्टे’रोलको मात्रा नियन्त्रित हुन्छ ।काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।

काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुको नियमित सेवनले ह’ड्डी तथा दाँत बलि’यो बनाउँछ ।बिना परिश्रम थ’का’न महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस