उर्मिलाको घरबाट यसरी गरियो अन्तिम बिदाइ : हे’र्नुहोस् पूरा भिडियो

मोरङ,एक छात्रामाथि शिक्षकले दु’र्व्य’व’हा’र गरेको आ’रोप लागेर वि’वाद च’र्किँदा त’ना’वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृ’त्यु भएपछि कम्तीमा १२ जनालाई प’क्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अनि’श्चितकालीन क’र्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घट’नामा सं’लग्न भएको आश’ङ्कामा स’न्दिग्ध मानिसहरूलाई प’क्रा उ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी ह’ ‘त्याको घटनाको छानबिन गरी दो’षीलाई कार’बाही गरिने बताएका छन्।घटनामा सं’लग्न भएको आरोपमा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कार्यालयका अनुसार घ’टनामा मा’रिएकी प्रहरीको शरीरका ख’त र कस्ता ह’ ति ‘या’ र प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

प्रहरी जवान मा’रि’ए’को घटनामा नियन्त्रणमा लिइएका मानिसहरू सं’लग्न प्रमाणित भए क’र्त’व्य ज्या’ ‘न मु’द्दामा सजा’यको मा’ग गर्दै अदा’लतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ।छात्रामाथ गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको मुकारुङले बताए।लेटाङ-५ मा आइतवार मानिसको भि’डले आ’क्र’म’ण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनी नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत महिला प्रहरी जवान रहेकी जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मुकारुङले जानकारी दिए। उनका पति पनि प्रहरी सेवामा नै उनले बताए।उनकै सहकर्मी साथीले भनिन् ‘उर्मिलाको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। उनि था’किसकेकी थिइन्। भी’डले मबाट उनलाई ता’ने’र लग्यो। मलाई नि भुईमा प’ल्टा’यो मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले भनिन्। उनी परिवारकी एक्ली छोरी थिइन् । उनका दाई र श्रीमान दुवै प्रहरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको निधनले भुवन निकै दुखी छन् । उर्मिलाका दाई भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक छन् ।

उर्मिला र म पनि मि’सियौं। मसँग ह’ति’यार पनि थियो। भी’डले हामीलाई ल’खे’ट्न थाल्यो।’ भी’डबाट जोगिन उनीहरुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो ह’ट्टा’क’ट्टा थिइनन् । कहिलेकाही म’हि’ना’वारी हुदाँसमेत उनलाई अ’त्य’न्त गा’ह्रो हु’ने ग’रेको सँगै काम गरेको साथीहरु बताँउछन्।

यसबीच अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लु’केर बसेकी थिइन्। उनी पनि भी’डबाट भा’ग्दै शौचा’लयसम्म पुगेकी थिइन्। उर्मिला र उनका केही सहकर्मीमाथि राति करिब साढे आठ बजे खन पुग्यो।

थ’कित उर्मिलाको हा’त पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’सारिन्। उनले भनिन्, ‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात न’छो’ड्नु है दिदी भनिरही। मैले बल लगाएर तान्ने प्रयास गरिरहे। एकाएक आठ दस जनाको हु’लले हामीमाथि जा’इलागे। दुवैजना ना’लामा ख’स्यौं। हामी जीवनरक्षाका लागि हा’र गु’हार ग’रि’रह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र ग’रि’सकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘रा’ती भी’डले उर्मिलालाई श’हि’द बनाइसकेको भन्दै थियो।

मलाई चाहिँ नजिकैको जंग’लमा लगेर स’हि द गर्ने भन्दै तान्दै थियो। सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आज म पनि जंगलमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यसपछि ती महिला प्रह’रीले ना’ला नजिक घरमा जीवनका आ’शा देखिन् । एक अधवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्। आफू रानी विराटनगरबाट आएको बताइन्।ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर ह’ति’यार लु’का’एर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्या न जो’गा’उन सफल भएकी थिइन्। अर्कोतर्फ, सधैझैं राती उर्मिला ड्युटी सकेर आउँदा अबेर हुन्छ भन्दै घरबेटीले आइतबार राती पनि मुलगेट सधैं झैं खुल्लै राखेका थिए।

मलिन स्वरमा उर्मिला बस्दै आएका घरबेटी कुन्दन लामाले भने, ‘हामी त एकाएक विहान खबर सुन्दा पो झ’संग भयौं। सधै ड्युटी सकेर आउँदा करिब १०: ३० बज्ने गर्थ्यो। आउँदै होलिन् भनेर ढोका खुल्लै छाडेका थियौं। तर कहिल्यै नफर्कने गरी गएको पत्तै भएन।’लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उदयपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवाह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएनन्। उर्मिलाको कार्यक्षेत्र विराटनगर भएपनि नवीन इलाममा कार्यरत रहेका थिए। ई’ताजा खबर बा’ट । बाँकि तलको भिडियोमा हेर्नुहोस :-भिडियो

प्रतिक्रिया दिनुहोस