रणवीर र आलियाले काशी विश्वनाथ मन्दिरमा गरे विवाह !

एजेन्सी, रणवीर कपुर र आलिया भट्टले हालै आफ्नो आगामी फिल्म ब्रह्मास्त्रको छायाँकन पूरा गरेका छन् । यो फिल्मको छायाँकन सुरु भएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए । आफ्नो आगामी फिल्मसँगै यो जोडी विवाहको खबरलाई लिएर पनि चर्चामा छ । विवाहको खबर बीचै सामाजिक सञ्जालमा यी जोडीका केही तस्विर भाइरल भइरहेका छन् । यी तस्विरहरु भाइरल भएपछि कतिपयले दुबैले चुपचाप बिहे गरेको पनि भनिरहेका छन् ।

रणवीर आलियाको पहिलो तस्बिरमा दुवै हात जोडेर काशी विश्वनाथ मन्दिर बाहिर उभिएको देखिन्छ । दुवैले घाँटीमा माला लगाएका छन् र निधारमा चन्दन लगाएका छन् । यो तस्विरमा रणवीर र आलिया निकै खुसी देखिएका छन् ।

बाँकी तस्विरमा रणवीर र आलिया वाराणसीको काशी मन्दिरमा पूजा गरिरहेको देखिन्छ । यी तस्विरहरु देखा परेपछि धेरै प्रयोगकर्ताहरुले उनीहरु दुवै विवाहित भएको अनुमान लगाएका छन् तर वास्तविकतामा त्यस्तो छैन । रणवीर र आलिया फिल्म ब्रह्मास्त्रको छायाँकनका ​​लागि वाराणसी पुगेका थिए । छायाँकन सकिएपछि आलिया भट्ट र फिल्मका निर्माताले केही तस्विर शेयर गर्दै यसबारे जानकारी दिएका थिए ।

लामो समयदेखि रणवीर र आलियाको विवाह अप्रिलमा हुने दाबी भइरहेको छ । हालै रणवीरकी काकीले पनि यसबारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनेका थिए कि जब बिहे हुन्छ, पक्कै थाहा हुन्छ ।एजेन्सी । रणवीर कपुर र आलिया भट्टले हालै आफ्नो आगामी फिल्म ब्रह्मास्त्रको छायाँकन पूरा गरेका छन् । यो फिल्मको छायाँकन सुरु भएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए । आफ्नो आगामी फिल्मसँगै यो जोडी विवाहको खबरलाई लिएर पनि चर्चामा छ । विवाहको खबर बीचै सामाजिक सञ्जालमा यी जोडीका केही तस्विर भाइरल भइरहेका छन् । यी तस्विरहरु भाइरल भएपछि कतिपयले दुबैले चुपचाप बिहे गरेको पनि भनिरहेका छन् ।

लामो समयदेखि रणवीर र आलियाको विवाह अप्रिलमा हुने दाबी भइरहेको छ । हालै रणवीरकी काकीले पनि यसबारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनेका थिए कि जब बिहे हुन्छ, पक्कै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस