दुर्गेशलाई फिल्ममा लिएकी निर्मात्री नै पलको पक्षमा, भन्छिन् प्रमाण जुट्दैछ, हेर्नुहोस भिडियो

दुर्गेशलाई फिल्ममा लिएकी निर्मात्री नै पलको पक्षमा उभिएकी छिन्।” म नायक पल साहलाई व्यक्तिगत रुपमा नचिने पनि मैले सुरु बाटनै सपोर्ट गरिरहेको छु” उनी भन्छिन्। उनले महिलालाई गर्ने व्यवहार, सामाजिक काम गर्ने बानी आदिले उनी निर्दोष छन् भन्ने लाग्छ भन्छिन्।

नाम रहेको छ मोनिका बस्नेत,उनी एक फिल्म निर्मात्री रहेकी छिन्। उनी भन्छिन् मेरो फिल्म मा बरु दुर्गेसलाई लिएको छु ,यस्तो मान्छे लाई सहयोग गर्नेछु भन्दै ग्रिड। व्यक्त गर्छिन्।मलाई कसैको डर छैन,कसैले मार्छ भन्ने केही चिन्ता छैन। उनी एक असल मान्छे हो हामी सबै ले उनलाई सहयोग गर्नु पर्दछ भनन्छिन्।

रेखा थापा र वर्षमान भेटेपछि बाबुरामले भने : नलाऊ माया दुईतिर…
कुनै समय नेकपा माओवादी केन्द्रमै रहेका तीन नेताबीच सोमबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भेट भएको छ।

पार्टीका राजनीतिक कार्यक्रममा भाग लिन उपत्यका बाहिर जाने क्रममा नेताहरु डा. बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच जम्का भेट भएको हो।

विगतमा माओवादीमै रहेका बाबुराम अहिले जनता समाजवादी पार्टीमा छन्। उता वर्षमान पुन माओवादीमै छन् भने रेखा थापा माओवादी छाडेर अहिले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिन्।

विमानस्थलको आन्तरिक टर्मिनलस्थित विशिष्ठ कक्षमा भेट भएपछि बाबुरामले सामाजिक सञ्जालमा तस्बिर हालेका छन्।उनले उक्त तस्बिर पोस्ट गर्दै एउटा लोक गीतको अंश पनि हालेका छन्।

‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट’, उनले भनेका छन्, ‘नलाऊ माया दुईतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’

प्रतिक्रिया दिनुहोस