पल साहलाई अर्को अदालत लागेपछि बोलिन नायिका अनु शाह ! हेर्नुहोस भिडियो

पल साहलाई अर्को अदालत लागेपछि नायिका अनु शाहले आफ्नो कुरा व्यक्त गरेकी छिन्। उनी भन्छिन् ” उनी धेरै नै संघर्ष गरेर या सम्म आएको कलाकार हो, उहाँ धेरै नै मेहनती हुनु हुन्छ। हामी म्युजिक भीडियो खेल्दा इडीटर भएर काम गर्नु हुन्थ्यो।

बिस्तारै बिस्तारै आफूलाई निखार्दै म्युजिक भिडियो मा स्थापित हुँदै जानु भएको हो। आफू राम्रो हाइट मा पुगिसकेपछि सबैले खुट्टा तान्ने गर्दछन् भन्दै यस्तो किसिमको समाचार मिडियामा न आएको भए हुन्थ्यो दुई जनालाई नैं उनीहरूको क्यारियर मा असर गर्दछ भन्दै आफ्नो कुरा राख्छिन्।

“जे कुरा पनि आफूसँग भर पर्दछ, कसले कस्तो किसिमले नजिक हुन्छ त्यो आफैले बुज्ने कुरा हो । सबै कुरा आफैमा निहित हुने हुनाले सतर्क हुन जरुरी छ” उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस