राजा र धर्म फर्काउन लिङ्देन एक्सनमा, बालुवाटार थर्किने गरि खुल्ला मंचबाट लिङ्देनको आक्रामक भाषण (भिडियो हेर्नुहोस)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भोट दिए देश बर्बाद हुने टि,प्पणी गरेका छन । राप्रपाले गत शुक्रबार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पुराना पार्टीलाई मत दिएर ग,ल्ती नदोहोर्याउन आग्रह समेत गरेका छन ।

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघो,षित गठबन्धनको शि,कार भएको दा,वी गरेका छन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको भन्दै पूँजी काला व्यापारी र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको जिकिर समेत गरे । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस