प्रेम प्रस्ताव अस्वीकार गरेपछि परिवारकै अगाडि ‘घाँटी रेटियो’ ! हेर्नुहोस् मुटु काँप्ने….

ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् ।कारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै ह त्या गरिएको छ।

कारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै ह त्या गरिएको छ।
यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् ।प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँ टी रे टी ह त्या गरिएको छ ।

ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घट ना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ ।

नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख ’ भन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस