मन नपरेकी बुहारीवाट जन्मियो नाति, सासु ससुराले सुटुक्क यस्तो ह’र्कत गरेपछि भयो हं’गामा

कोही ब्यक्ति मन पर्दैन भने त्यो ब्यक्तिका कुनै पनि काम प्रति विश्वास गर्न पनि कठिन हुन्छ । यस्तै एक घटनाका कारण परिवार नै अलग भएको छ ।त्यस्तै अनौठो घटना अमेरिकामा भएको हो । आमा बुवालाई मन नपरेकी युवतीसंग छोराले प्रेम विवाह गरे । मन नपरेकी बुहारीले विवाह भएको एक वर्षमै सन्तान जन्माइन् ।

बुहारीमाथि विश्वास नगर्ने सासु–ससुराले नाति जन्मिनेबित्तिकै डीएनए परीक्षण गराए । सामाजिक सञ्जाल रेडिटमार्फत सार्वजनिक भएको घटनाका आधारमा मिररले लेखेको रिपो’र्टमा सुटुक्क डीएनए जाँच गरिएको उल्लेख छ ।नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भनेका छन्, ‘मैले आफ्नी पत्नी सोन्यासँग एउटा रेस्टुरेन्टमा भेटेको थिएँ । उनी त्यहाँ वेट्रेस थिइन् । आखिरमा हामीबीच प्रेम भयो ।मैले उनलाई आमा-बुवासँग भेटाए तर आमा बुवाले मन पराएनन् ।’उनले अगाडि भनेका छन्, ‘मैले विवाह गर्ने जिद्दी गरेपछि आमाबुवा हामीबाट टाढा गए ।

मैले भाइ र सोन्याका साथीलाई साक्षी राखेर बिहे गर्नुपर्‍यो ।’ बिहेको १ वर्षपछि बच्चा जन्मिँदा टाढा गएका आमाबुवा फेरि सम्पर्कमा आएका ती व्यक्तिले बताए ।‘बच्चाका हजुरबुवा–हजुरआमा दिनदिनै भेट्न थाले । सम्पर्कमा रहन थाले,’ उनले भने । बच्चाको नाम गैरेथ राखियो ।

नवजात नातिसँग कुरा गर्दै हजुरबुवाले ‘तिमी साच्चिकै मेरै नाति पुष्टि भएकोमा धेरै खुशी छु’ भनेको ती व्यक्तिले सुने । त्यसपछि उनले आफ्नी आमालाई अर्थ सोधे ।त्यसपछि बुहारीमाथि शं’का भएकाले बच्चाको डीए’नए जाँच गरिएको रह’स्य खुल्यो । आक्रो’शित भएका बच्चाका बुवाले बच्चालाई माग्दै नातिबाट टाढा जान आग्रह गरे ।

डीएनए परीक्षणको घटनाले परिवारमा हंगामा म’च्चियो । ती व्यक्तिले भनेका छन्, ‘बच्चाको अनुहार पनि आफ्नो परिवारसँग नमिलेपछि झन् शंका गरिएको रहेछ । तर अनाव’श्यक शं’का गरेर डीए’नए नै परी’क्षण गर्नु उचित थिएन ।’

प्रतिक्रिया दिनुहोस