गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा ज्योतिशको खुलासा, उनको आत्माले शान्ति पाको छैन ! उनि आउने छिन (भिडियो हेर्नुहोस)

लोकदोहोरी गायिका दिलमाया सुनारको सल फेला परेको छ। काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी सुनारबारे अनुसन्धान गरिरहेको प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो।

त्यसक्रममा श्रेष्ठले सुनारको सल आफूले महाराजगञ्जमा नालीमा फालेको प्रहरीसँग बताएका थिए। श्रेष्ठको बयान अनुसार महाराजगञ्जको इन्भेष्टमेन्ट नजिकको नालीमा सुनारले ओढ्ने गरेको सल फेला परेको प्रहरी स्रोतले जानकारी दियो। तर, श्रेष्ठले आफूले हत्या नगरेको बताउँदै आएका छन्।

श्रेष्ठले दबाब दिएपछि सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृत सुनारको कोठामा मोबाइलसमेत फेला परेको थिएन। अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस