नेपाल सांस्कृतिक संघका सहमहामन्त्री, चेत राजा विकास निर्माणमा

नेपाली कला क्षेत्रसंगै राजनीति यात्रामा समेत सफल अनि व्यस्त रहेका चेत बहादुर सिंह राजा सामाजिक काममा सामेत सक्रिय हुने गरेका छन् । नेपाली काग्रेस निकट नेपाल नेपाल सांस्कृतिक संघका सह-महामन्त्री राजाले किर्तिपुर वडा नम्बर १ मा निक्कै राम्रो काम गर्न सफल भएका छन् ।

वडा नम्बर १ मा रहेको चांदनी चोकमा लामो समय देखि अव्यवस्थीत रहेको ढलको संमरचना र खाल्डा खुल्डी सडक निर्माण कार्यमा सफल भएका छन् । विगत लामो समय देखि स्थानिहरुले भोग्दै आएको दुखमा राजाले आवाज उठाई रहेका थिए । तर, त्यसको कार्यन्वयनमा भने केही व्यक्तीहरुले अवरोध खडा गरीरहेका थिए ।

अब राजाको चर्को आवाज र स्थानियहरुको माग अनुरुप कर्तिपुर वडा नम्बर १ का वासिन्दाहरुले सुन्दर चांदनी चोक प्राप्त गर्ने अवस्था बनेको छ । जुन कामले मुर्तरुप लिएसंगै स्थानियहरुले निक्कै खुसी छन् भने ‘राजा’लाई धन्यवाद दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस