कहिल्यै हार मान्दैनन् यी ३ राशिका व्यक्ति : एकदम शक्ति शालि हुन्छन

समाजमा हरेक मानिस काममा सफलता प्राप्त गर्न चाहन्छन् । तर हरेक मानिस आफूले सोचेको सफलता हासिल गर्न सक्दैनन् । सफल ति मानिसहरु हुन्छन्, जोसँग निश्चित संकल्प र आत्मविश्वास हुन्छ ।ज्योतिष शास्त्रलाई जीवन बुझाउने एकमात्र शास्त्र भनिएतापनि कहिलेकाहिँ हरेक भविष्यवाणि पूरा हुन्छ भन्ने पनि छैन । किनकी कर्मविरहरुले प्रमाणित गरेका छन्, ‘कर्म गर फल अवश्य पाईन्छ’ भनेर ।यद्यपी भगवान् नै छैनन् भन्नेहरुले समेत मानिसको जीवन, भविष्यबारे निकै चासो राख्छन् ।

ज्योतिष भन्छन्, पहिलो शुभ ग्रह हुन्छ शनि, यस ग्रहको कुण्डलीमा शुभ स्थितिमा भए भाग्यले सधै साथ दिने गर्दछ । दोस्रो र तेस्रो ग्रह हुने गर्दछ मंगल र बृहस्पति। यी दिनहरुमा शुभ स्थिति व्यक्तिलाई सधै सफलता प्राप्त हुने गर्दछ ।१२ राशिहरुमध्ये ३ राशि यस्तो हुने गर्दछन् जो कुनैपनि अवस्थामा पनि हार मान्दैनन् । यिनीहरु जुनकुनै हालतमा पनि जित हासिल गर्छन् । यी तीन राशिहरु धन, सुख समृद्धि र आफ्नो जीवनमा प्रतिष्ठा बनाउनमा सधै सफल रहन्छन् ।

मेष राशिः मेष राशि हुने व्यक्ति आफ्नो नेतृत्व क्षमताको कारण सधै आफ्नो क्षेत्रमा अब्बल रहने गर्दछ। यी मानिसहरु आफ्नो बुद्धि, कौशलता र आत्मविश्वासको बलमा हरेक काममा सफलता प्राप्त गर्ने गर्छन्।साथै यी व्यक्तिहरु राम्रो नेता र चर्चित वैज्ञानिक पनि हुने गर्छन्। यीनिहरु हरहालतमा हार खाँदैनन्। मेष राशिका व्यक्ति सकभर आफू नेतृत्व लिन चाहन्छन् । जित आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

धनु राशिः जो आफ्नो हरेक काममा सफलता पाउनको लागी ठूलै क्रान्तिकारी निर्णय लिने गर्दछन् । यस राशिको मानिसहरु ठूलो भन्द ठूलो निर्णय तुरुन्त नै लिने गर्दछन् । यीनिहरुसँग दरिलो आत्मविश्वास र दृढ ईच्छाशक्ति हुने गर्छन् ।आफ्नो कामलाई सफल बनाउनको लागी ज्यान दिएर मिहिनेत गर्ने गर्दछन् । यस राशिको व्यक्तिहरु निकै नै अनुशासित हुने गर्दछन् । निश्चित समयमा नै आफ्नो काम पूरा गरि सफलता प्राप्त गर्ने गर्छन ।

मकर राशिः यो राशिका व्यक्तिहरु आफ्नो क्षमताको कारण उच्च पद प्राप्त गर्नमा सफल हुने गर्छन्। शनि र मंगलको विशेष कृपा यस राशिको मानिसहरुमा रहने गर्दछन्।यस राशिका व्यक्तिहरु आफ्नो मिहिनेतको कारण धन, मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नमा सफल हुने गर्छन्। यस राशिको व्यक्तिहरु जुन कामको पछाडि लाग्दछन् त्यसलाई पूरा गर्नको लागि पुरै मिहिनेत गर्ने गर्दछन्। यिनीहरुको यही खूबी सबैभन्दा ठूलो पूँजी हुन्छ।

यसैगरी हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविश्यबारे पनि बताइन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी कन्यामा हुने १२ गुणबारे उल्लेख गएिको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्य मानी हुने पुराणमा उल्लेख छ । समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् । आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस