अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

आयोगले विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।फोटोसहितको मतदाता नामावलीमा अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइटमा गइ व्यक्तिगत विवरण भरी पेस गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस