श्रीमान श्रीमती मिलेर काठमाडौँमा यस्तो अचम्मको धन्दा, प्रहरीनै चकित पर्यो, (भिडियो)

काठमाडौं | सामाजिक सञ्जालको माध्यमबाट ठगी गरेको आरोप तीन जना पक्राउ परेका छन्।

महिला बनेर खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाएर भेटघाट गर्ने र विभिन्न मुद्दा लगाई फसाइदिन्छु भन्ने धम्की दिएर पैसा असुली गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नपा-६ स्थायी ठेगाना भई हाल काठमाडौं बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत छिन्।

यसैगरी कल्पना बस्नेतका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का पनि पक्राउ परेका छन्। हेर्नुस –

प्रतिक्रिया दिनुहोस