यति ठुली भईसकिन् रमेश प्रसाइकी छोरी, छोरीसँग टिक-टकमा रमाउदै रमेश र नन्दा (भिडियो सहित)

अहि’ले नेपालमा सा माजिक सञ्जाल चलाउँने र सञ्चार माध्यकमको पहुँचमा रहेका नेपाली नागरिकहरु रमेश प्रसाई नचिन्ने कमै छन् ।

उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्यक्रम प्रस्तोतापनि हो । उहाँ चर्चित टेलि’भिजन ग्यालेक्सी फोर के मा चर्चित कार्यक्रम लाल मोहरको प्रस्तोता पनि हो ।

उहाँको यस कार्यक्रम एकदम मन पराईएको टे’लिभिजन कार्यक्रम हो । चर्चामा आउँन थालेपछि रमेश प्रसाईको जीवनमा निक्कै परिवर्तन आएको छ ।

उहाँले विवाहित मात्र हैन एक सन्तानको बाबु बन्नुभएको छ । चर्चित सामाजिक अभियान्ता, समाजसेवी नन्दासँग उहाँको लगनगाँठो कसि’एको थियो । विवाहको केही समयपछि छोरीको जन्म भएको छ ।

रमेश र नन्दा दुबै आँ’खा देख्न सक्नु’हुन्न । उहाँकी छोरीले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो । यसको निराकरणका लागि हामीले अस्पतालसँग सम्पर्क राखेका छौ ।

छोरी मान्छे’को लागि एउटा आमा बन्नु शौ-भाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रशव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनुहुन्छ ।

बाबुआमाले नै आँखा नदेख्ने भएता’पनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनुभएको हो ।

धेरैले जन्मजात वा वंशानुगतपनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नुभएको होला । चिकित्सकका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।
भिडियो सामाग्री:

प्रतिक्रिया दिनुहोस