शरीरमा आउने अनावश्यक रौंलाई कसरी हटाउने ? यस्तो छ सजिलो तरिका….

सामान्यतया महिलाको अनु’हार र हातखुट्टामा पनि कम मात्रामा रौं पलाउने गर्छ।

केटाहरूको दारी आउँछ केटीहरूको आउँदैन। तर कतिपय केटी’हरूको पनि जुँगाको रेखी बस्ने गालामा रौं पलाउने जस्ता सम’स्याले उनी’हरूलाई सताइरहेको हुन्छ। यस’लाई कसरी रोक्ने ? तल उल्लेख गरिएको छ।

हर्सु’टिज्म के हो ?

हर्सु’टिज्म महिलाहरूमा हुने एक यस्तो स्थिति हो, जसमा अनुहार छाती र पीठमा पुरुष’हरुको जस्तै अत्यधिक मात्रामा रौंहरू पलाउने गर्छ। एन्ड्रोजन नामक पुरुष ह’र्मोन अत्य’धिक बढे’पछि यस्तो समस्या सिर्जना हुन्छ।

यसमा विशेष रूपले टेस्टो’स्टेरोन हार्मोनले अहम् भूमिका खेल्ने गर्छ। यस्तो सम’स्या पुरुषमा समेत धेरै देखिन्छ। हर्सु’टिज्मबाट छुटकारा पाउ’नको लागि प्रभाव’कारी उप’चारको केही विकल्प पनि हुन्छ।

हर्सु’टिज्मको लक्षण

हर्सु’टिज्ममा महिला’हरूको शरी’रको केही यस्तो हिस्सामा बाक्लो किसिमले रौं पलाएको हुन्छ, जहाँ आम रुपले कपाल पलाउने गर्दैन। अनु’हार छाती, पेटको तल्लो भागमा यस्तो रौं आउने गर्छ।

एन्ड्रो’जन नामक हर्मोनको स्त’र बढ्ने र बिस्तारै अन्य लक्षण समेत विकसित हुँदा धेरै’लाई झण्झट उत्पन्न भइ’रहेको हुन सक्छ। यस प्रक्रियालाई विरि’लाइजेसन भन्ने गरिन्छ। विरि’लाइजेसनको निम्न लक्षण हुन सक्छ :

आवाजमा भारी’पन आउनु, तालु खुइलिनु, स्त’नको आकार कम हुनु, मांस’पेशीमा वृद्धि हुनु, क्लाइ’टोरिस बढ्नु ।

हर्सु’टिज्मको कारण

हर्सु’टिज्मको कैयौं कारणहरू हुने गर्छन्। जुन निम्नानुसार छन्।

पोलि’सिस्टिक ओवरी सिन्ड्म (पीसीओएस)यो स्थिति प्रायः यौ’वन अवस्थामा सुरु हुने गर्छ। यसमा महिलाहरूमा से क्स हर्मो’नको सन्तुलन बिग्रन जान्छ। केही वर्षमा पीसीओएसको कारणले शरीरमा बिस्तारै’बिस्तारै धेरै कपाल उम्रिन थाल्छ। अनिय’मित मासिक धर्म, मोटोपना, बाँझो’पन र कहिलेकाहीँ अण्डा’शयमा अल्स’र हुने सम’स्या समेत हुन सक्छ।

कुसिङ सि’न्ड्रम

यो कारण त्यतिबेला हुन्छ, जति’बेला कुनै पनि व्यक्तिको शरीरमा कोर्टि’सोलको स्तर धेरै हुने गर्छ। यो प्रेडनिसोन जस्तो औष’धिको लामो समयसम्म सेव’न गर्ने या एड्रेनल ग्रन्थी’द्वारा अत्यधिक कोर्टिसोल बन्ने कारण हुन सक्छ।

कन्जे’नाइटल एड्रेनल हाइप’रव्लासिया

यो एक आनु’वांशिक स्थिति हो। जसमा एड्रेनल ग्रन्थीहरू’द्वारा कोर्टिसोल र एन्ड्रोजन सहित स्टेराइड हर्मोनको अ’सामान्य रूपले उत्पादन हुन सक्छ। ट्यु’मर अण्डा’शय या एड्रेन ग्रन्थी’हरूमा ट्यु’मर समेत कैयौं पटक हर्सु’टिज्मको कारण बन्न सक्छ।

हर्सुटिज्मबाट कसरी बच्ने ?

आमृपमा हर्सुटिज्मलाई रोक्न सकिँदैन। तर यदि तपाईं धेरै तौलको हुनु’हुन्छ भने वजन कम गर्नको लागि हर्सुटिज्मलाई नियन्त्रण गर्नमा मद्दत मिल्ने गर्छ। यो पोलिसिस्टिक ओभरी सिन्ड्रोमको स्थितिमा समेत धेरै जरुरी हुन्छ।

हर्सुटिज्मको औष’धि-आवश्यकभन्दा धेरै कपालबाट छुटकारा पाउनको लागि यस्तो तरिका पनि अपनाउन सकिन्छ।

कपाल खौरनु:रेजर या अन्य मे’सिनको प्रयोग गरेर अनावश्यक रौंलाई सजिलै हटाउन सकिन्छ। धेरै कपाल हटाउ’नको लागि दैनिक खौरनु आव’श्यक पर्छ। यदि रौं खुर्कँदा छालामा जलनको मह’सुस हुन्छ भने क्रिम लगाउन सक्नुहुन्छ।

थ्रेडिङ

कपाल’लाई जरै’देखि उखेल्नको लागि अलग’अलग तरिका अपनाउन सकिन्छ। यदि तपाईं चिम्टाको उपयोग गरेर या प्रक्रिया’गत हिसाबले थ्रेडिङ गरेर पनि अना’वश्यक कपाल निकाल्न सक्नु’हुन्छ। तर यी तरिकाले छालामा धेरै दुखाइ हुन्छ।

वाक्सिङ

अना’वश्यक रौंलाई हटाउनको लागि वाक्सिङ विधि पनि उप’योगी हुन्छ। यस प्रक्रियाले लामो समय’सम्म क’पाल नआउने र अति’कम मात्रामा कपालको विकास हुने गर्छ।

क्रिमको प्रयोग:

कति’पयले क्रिम’को प्रयोग गरेर पनि शरीरको विभिन्न भागमा आएको रौंलाई नियन्त्रण गर्ने गरिन्छ। यस’लाई डेपिला’डोरिज भन्ने गरिन्छ। यो क्रिम संवेदन’शील छालाको लागि नोक्सान’दायक हुने गर्छ। यसको लागि धेरै मात्रामा क्रिमको उपयोग गर्नुपूर्व आफ्नो छालामा त्यो कति उपयोगी छ ? भन्ने बारेमा जान’कारी लिनु आव’श्यक छ।

प्रतिक्रिया दिनुहोस