दिदिले नै बहिनिलाई फकाएर आफ्नो श्रीमानसंग बिहे गराइन, दुई सौताको यति लोभलाग्दो प्रेम (भिडियो सहित)

महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित केहि महिलाले सहनै नसक्ने कुरा हो – सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर, नेपाली समाजमा बिबाहलाई एउटा छिट्टै तटिकले हेर्ने गरिन्छ ।

बिबाह धर्म देखि लियर सबै तिर जोडियको छ नेपालमा बहुबिबाह लाई नेपाल सरकारले प्राथमिक्ता नदिय पनि केहि कतै हुने गरेको छ । यस्तै बहुबिबाह त हुने गरेको छ नै तर यहाँ एउटै मानिसले जना आफ्नै दिदी बहिनि बिबाह गरेर अहिले दुबै लो बिचल्ली बनायर छोडेको छ ।

श्रीमानले आफ्नै श्रीमाती लाई फकायर आफ्नी बहिनीलाई सानै उमेरमा बिबाह गरेको उनिहरुले खुलाए र श्रीमानले श्रीमतिको आफ्नै बहिनि बिबाह गरेर ल्यायको रहेछन जहाँ बहिनी सौता हुन । आफ्नी दिदी को पहिलो श्रीमतिबाट बच्चा नभयपछी बहिनी लाई फकायर बिबाह गरेको उनीहरु बताउछन ।

बहिनीको अलिक मानसिक सन्तुलन पनि ठिक नभयको र दिदी बहिनी ने आफु-आफू सौता बनेर बस्नु परेको कुरा सुनाउछन । बुढा भने विदेशमा रहेका छन । बहिनी पनि बिरामी भयर नेपाल फर्केको र जेठी बाट बच्चा नभयर कान्छी ल्यायको तर पछि जेठीबाट एक छोटा अनि कान्छी बाट नभयको खुलेको छ।

प्रतिक्रिया दिनुहोस