१९, वर्षका युवकले किनगरे ७६, वर्षकी प्रेमिका ग:र्भवती भएको घोषणा ?”

आफ्नी ७६ ,वर्षीया प्रेमिका मिलिना गट्टाले छिट्टै बच्चा जन्माउने तयारीमा रहेको उनको दा बी थियो । उनले आफ्नी गर्भवती वृद्धा प्रेमिका सँगको तस्वीर र भिडियो पनि शेयर गरे ।

गत मेमा प्रेम सम्बन्ध सार्वजनिक गरेका मिलिना र जोसेफ सामाजिक सञ्जालमा भाइराल भएका थिए । उनीहरुको प्रेम सम्बन्धले मिश्रित प्रतिक्रिया पाएको थियो ।‌कतिपयले त उनीहरुलाई ट्रोलसमेत गरेका थिए । इन्स्टाग्राममा उनी हरुका फलो अर्स भनेका बढेका थिए ।

७६ ,वर्षकी प्रेमिका मिलिना गर्भवती भएको घोषणा गरेपछि जोसेफको धेरै आलोचना भयो । उनी हरुको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्नेहले ७६, वर्षकी मिलिना ग:र्भवती हुन असंभव रहेको समेत बताएका थिए ।

अहिले भने जोसेफले आफ्नो र मिलिनाको सम्बन्ध नै झुटो रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा भाइरल हुनका लागि आफूहरुले यस्तो गरेको पनि स्पष्ट पारेका छन् ।

वास्तवमा मिलिना आफ्नी हजुरआमा रहेको भन्दै उनले सुरुवातमा मजाकका रुपमा उनी सँगको एउटा भिडियो क्लिप सोसल मिडिया  मा अपलोड गरेको र त्यो भाइरल भएपछि थप भाइरल हुनका लागि प्रेमिका गर्भवती भएको दा,बी गरेर अर्को भिडियो बनाएको बताएका छन् ।,

प्रतिक्रिया दिनुहोस