अचम्म :-एउटै युवतीसँग विवाह गर्न एकैपटक ४ जना वेहुला जन्ती लिएर पुगेपछि

एक युवा विवाहको मिति तय भएको दिन जन्ती लिएर वेहुली लिन हिँडे । जव वेहुलीको घरमा जन्ती पुग्यो वेहुलीको घरमा ताला लागेको थियो । जन्तीले वेहुलीको नाम लिएर त्यहाँ छिमेकीलाई सोधे । छिमेकीले त्यो नामको युवती गाउँमा नभएको जवाफ दिए ।

त्यसपछि जे कुरा पत्ता लाग्यो वेहुला’को होस् उड्यो । यो घटना भारतमा भएको हो । भारत हरडाका एक व्यक्ति बिही:बार बिहान विवाह गर्न भोपाल’को कोलार क्षेत्रमा जन्ती लिएर गएका थिए ।

छिमेकीले युवती र उनका परिवार’लाई चिन्दैनौं भने पछि वेहु:लाले आफुलाई वेहुलीले दिएको नम्मरमा फोन गरे । त्यो फोन पनि अफ थियो । त्यसपछि वेहुला’लाई कुनै गड:बडी छ भन्ने शंका लाग्यो । उनले प्रहरीमा घट’नाका बारेमा जानकारी दियो ।

दुलहा र आफन्त’हरू को’लार पुलिस स्टेशन पुग्दा त्यहाँ तीन जना दुलहा थिए जो उही युवती’संग विवाह गर्न पुगेका थिए । एउटै युवती’संग विवाह गर्न ४ वेहुला पुगेको खबर प्रहरी कार्याल’यमा पुगेपछि ति युवकले थाहा पाए । त्यसपछि उनलाई जान’कारी भयो की उनी माथि वि’वाहको नाममा ठ गी भएको रहेछ ।

यस विषयमा सीएसपी भूपेन्द्र’ सिंहले भने कि हर्दाका बासिन्दाको उजुरीमा कोलार प्रहरी चौकीमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ ।अनुसन्धा’नका क्रममा ४ जना वेहुला फेला परे । वेहुलीको भेषमा युवती र केही ब्यक्तिले गि रो ह नै चलाएका रहेछन् ।

फोन नम्बरका आधारमा, तिनीहरूको ठेगाना’हरू पत्ता लगाइयो र तीन जनालाई प’क्राउ गरियो र पुलिस स्टेशनमा ल्याइयो। य’समा एक महिला र दुई पुरुष छन्। उसको ठगी गर्ने तरिका एकदम अचम्म लाग्दो थियो। यी व्यक्तिहरु गाउँमा जान्थे र समस्या’मा परेका युवकका बारेमा पत्ता लगाउँथे । अनि विवाह गर्ने युवती देखाएर ठगी गर्थे ।

सीएसपी भूपेन्द्र सिंहले भने कि ती जिल्लाहरुमा पुगेकाहरुले विवाह गर्न चाहेका युवालाई युवती’को फोन नम्बर दिन्थे । विवाह गर्न युवती नपाएर ढिलो भएका युवाहरु यसरी उनीहरुको जालमा पर्थे । उनी’हरुले युवती भेट्न चाहनेह’रुलाई भाडामा लगेका युवती वेहुली हुन् भन्दै देखाइदिन्थे ।

त्यसरी भोपालवाट युव’तीहरु वेहुली:का रुपमा लगिन्थे । एउटा युवतीलाई २०० देखि ५०० रुपैया दिएर केही बेरका लागि भाडामा लगिएका हुन्थे । जब युवकले विवाह गर्न युवती मन पराए भने युवक’संग २० हजार रुपैया लिन्थे ।

प्रतिक्रिया दिनुहोस