नगर बसको ठक्क रबाट स्कुटर चालकको मृ त्यु

कास्कीमा नगरबसको ठक्कबरबाट स्कुटर चालकको मृ त्यु भएको छ ।

पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा शु क्रवार बिहान ग. १ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठ क्कर दिँदा स्कु टर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृ त्यु भएको हो ।

दुर्घ टनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको वडा कार्या लय बैदामका इन्स पेक्टर हरिप्रसाद पौडेलले जानकारी दिए ।

बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्रा उ गरेको छ ।

प्रतिक्रिया दिनुहोस