धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु : हर्क साम्पाङ

धरान : धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन्।

स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस नखान कडा चेतावनी दिएका हुन्। 

उनले भनेका छन्, ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु।’

प्रतिक्रिया दिनुहोस