आज चम्किंदै छ यी राशि २०८० साल असार २३ गते शनिबारको राशिफल कस्तो छ त तपाईको ग्रहगोचर,शुभ-अशुभ यस्तो छ आजको फलादेश

काठमाडौं – आज २०८० साल असार २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : १० बजे



प्रतिक्रिया



भर्खर

आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल असार २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असार २३ गते शनिबार। ज्योतिष

गोदावरीमा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

धनगढी – कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक

समाजवादी मोर्चाको बैठक शनिबार बस्दै

काठमाडौँ- चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ

फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

       

पेभलियन मिडिया प्रा.लि

 ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

फोन नं: +९७७-१-४२४९१५८

ई-मेल: [email protected]

 हाम्रो बारे

साइट नेविगेशन

होम

समाचार

अन्तर्राष्ट्रिय

आर्थिक

जीवनशैली

फिचर

प्रवास

धर्म

ट्राभल

विचार

स्वास्थ्य

मनोरञ्जन

इमिग्रेसन

रोजगार

देश

खेलकुद

सूचना

राजनीति

राशिफल

भिडियो

पोडकास्ट

युटिलिटिज

विदेशी मुद्रा

सुन/चाँदी

हावा गुणस्तर सूचकांक

मौसम

तरकारी

नेपाली क्यालेन्डर

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2023 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0

प्रतिक्रिया दिनुहोस