असोज २ गते बिदा छैन, पढ्नुस बिज्ञप्ती

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले असोज २ गते मंगलबार ऋषि पञ्चमीको अवसरमा महिलाहरुलाई बिदा नदिने भएको छ । २०८० सालको भित्ते पात्रामा महिलाहरुलाई बिदा दिने भनिए पनि बिदा नरहेको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस