पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा दुई जना पक्राउ

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा दुई जना पक्राउन परेका छन् । तत्कालीन सदस्य सचिव र तत्कालीन कोषध्यक्ष विरुद्ध एक करोड सत्र लाख भन्दा बढी भ्ष्टाचारको आरोप लागेको छ ।

उनिहरुलाई विशेष अदालत काढमाडौंमा तत्कालिन सदस्य सचिव डा.प्रदीप कुमार ढकाल र तत्काली कोषध्यक्ष हाल सदस्य सचिव मिलन कुमार थापा विरुद्ध भ्रष्टाचारको मुध्धा दायर गरेको हो ।

जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिला गरेको र सोको बापत एक करोड सत्र लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टागरेको अभियो लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस