भोलि २०८० साल असोज २० गते सनिबारको राशिफल

मेश राशि:- आज धन अार्जनको कार्यमा सफलता हासिल हुनेछ। असाधारण कार्यमा पनि हात हाल्नु पर्ने वाध्यता आईपर्ला। वाणि शुद्ध हुनेछ। धेरै समस्याहरु समाधान हुनेछन।

बृष राशि:-आज अात्म विश्वास बढनेछ। राम्रो अवसरको फाइदा हुनेछ। मानसम्मान मिल्नेछ। बोलिको प्रभाव बढ्नेछ। परिवारमा खुसियालीपुर्ण रहला। पुरानो विवाद मिलाएर जानु पर्ला। लगानिको राम्रो वातावरण बन्नेछ।

#मिथुन राशि:- आज आत्मविश्वासमा कमि आउने छैन। आर्थिक सकंटको समय रहला। स्वास्थ्य मा विशेष ख्याल राख्नु होला। वाद-विवाद बाट बच्नुहोला । परिवारमा तिक्तता बढेर जाला। लामो यात्रा होला।

कर्कट राशि:- आज आयश्रोत बढनेछ। विवाद र झमेलामा संयमित रहनु राम्रो होला। छोटो रमाईलो यात्रा तय हुनेछ।समाजमा मान सम्मान मिल्नेछ।
शिह राशि:- आज उच्च वर्गवाट सहयोग हुनेछ। आर्थिक स्थिति मजबूत रहनेछ। मानशिक चिन्ता बाट मुक्ति मिल्नेछ। जीवन साथि भएको नाममा स्थाई सम्पति प्राप्त हुनेछ। समाजमा मानसम्मान मिल्नेछ।

कन्या राशि:-आज आर्थिक धन कमाउने अवसर मिल्नेछ। सन्तानबाट सफलता मिल्नेछ। सोचे भन्दा बढी आयश्रोत जम्मा हुनेछ।आजको दिन महत्वपूर्ण र सम्झनलायक काम हुनेछ। व्यापार मा लाभ हुनेछ।

तुला राशि:-आज धेरै दिन देखि रोकिएको काम बन्नेछ।
सवारी साधनमा जोखिम बढ्न सक्छ होसियारि अपनाउनु राम्रो होला। प्रेम सम्बन्ध सुधारात्मक हुनेछ।

बृश्चिक राशि:-आज धेरै समय देखि रोकिएको काम बन्नेछ।जीवनसाथिको साथ सहयोग पुर्ण हुनेछ। चौतर्फी सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सजगता अपनाउनु राम्रो होला।गुप्त रोगले सताउला ।

धनु राशि:-आज शुभ समाचार प्राप्त हुनेछ । सवारी साधन गाडी किन्ने अवसर प्राप्त हुनेछ।व्यापारमा राम्रो मुनाफा आर्जन गर्ने अवसर मिल्नेछ। पारिवारीक साथ सहयोग मिल्नेछ।

मकर राशि:- आज संन्तानबाट पुर्ण सुख मिल्नेछ। आज कामको शिलशिलामा व्यस्त रहनु पर्ला। प्रेम प्रेमिकाहरुको लागि विवाहको प्रस्ताव आउन सक्ला। व्यापार व्यवसायमा उन्नति हुनेछ।नया जव जागिर प्राप्त हुनेछ।

कुम्भ राशि:-आज सन्तानबाट शुभ समाचार सुन्नु पर्ला। नविन प्रेम स्थापित हुन सक्ला। लगानीको वातावरण मैत्रीपूर्ण बन्नेछ।सामाजिक तथा पारिवारिक सम्वन्ध राम्रो रहनेछ।

मिन राशि:- आजको दिन आलस्यताले सताउनेछ। गरेका कामको पुर्ण जस पाईने छैन। । आत्मविश्वासमा बढोत्तरी हुनेछ। कडा मेहनतबाट सोचे जति धन लाभ गर्न सकिएला। सन्तानबाट शुभ समाचार सुन्नु पर्ला । प्रेम सम्वन्धमा सुधार हुनेछ।

प्रतिक्रिया दिनुहोस