घरमा यो विरुवा रोप्नुहोस्, चुम्बक जसरी तान्छ धन

जो कोहीको चाहना हुन्छ आफूनो साथमा अपार धन दौतल होओस् भन्ने। यसका लागि धेरैले कडा मेहनत पनि गरिरहेका हुन्छन्, तर मेहनत गरेजति फल प्राप्त हुँदैन्।त्यसैले मानिस वास्तु र ज्योतिष उपाय अप्नाउने गर्दछन् । धन वृद्धिका लागि कयौँ व्यक्तिले घरमा मनि प्लान्ट लगाउने गर्दछन् । तर निकै कम व्यक्तिलाई थाहा हुने गर्दछ मनि प्लान्ट भन्दा क्रासुला नामको विरुवा धेरै उत्तम हुने गर्दछ। आज हामी यही क्रासुलाका बारेमा जानकारी गराउदैछौँ।

१) क्रासुलालाई मनी ट्री पनि भन्ने गरिन्छ। फेंगशुईमा यसको विशेष महत्व हुने गर्दछ। यस विरुवाले चुम्बक जसरी पैसालाई नजिक तान्ने गर्दछ।यो पनि पढ्नुहोस
यस्तो सपना देख्नु भो ? बुज्नुहोस सम्वृद्धि र धन प्राप्त हुँदैछ !महिलाले भुलेर पनि नलगाउनुहोस् यो दिशातर्फ फर्केर सिन्दुर, नत्र…२) यो सानो विरुवा गाडा हरियो रंगको हुने गर्दछ। यसको पात चौडा हुने गर्दछ। यो विरुवा चारैतिर फैलने खाले हुन्छ।३) यो विरुवालाई लगाउन धेरै मेहनत गर्नु पर्दैन । यो विरुवा ल्याएर कुनै गमला वा जमिनमा लगाइदिएपछि यो आफै फैलिदै जाने गर्दछ। यो घाम वा जाडो जुन मौसमा पनि लगाउन सकिन्छ।४) यो विरुवाले सकारात्मक उर्जा र धनलाई आफ्नो तर्फ केन्द्रित गर्ने शास्त्रमा उल्लेख छ। यसलाई घरको मुख्य द्वारको दाँयातर्फ लगाउनु पर्दछ। यसले घरमा धनको वर्षा ल्याउने गर्दछ।

प्रतिक्रिया दिनुहोस