चिनियाँ दूतावासको गाडी आज बिहान बौद्धस्थित एक मतदान केन्द्रमा पुगेको छ । १ चिनियाँ अधिकारी र १ नेपाली कर्मचारी मतदान केन्द्रमा प्रवेश गरेका थिए ।
नेपाली नागरिकता बोकेका अधिकांश तिब्बती तथा बौद्ध समुदायले यस मतदान केन्द्रमा मतदान गर्ने भएकाले पुलबारी विद्यालयको मतदान केन्द्र एउटा महत्वपूर्ण बुथ हो ।
नागरिक को आफ्नो मत आफ्नो चाहना अनुसार हाल्ने उनिहरु को अधिकार हो एसरी दुता बास को गाडी बाहिर देख्दै गर्दा ति तिब्बती तथा बौद्ध समुदाय त्रसित हुने गरेको पायिन्छ ।