ब्लड क्यान्सर पीडित बालकलाई बचाउन परिवारको आग्रह

अर्घाखाँची ।ब्ल’ड क्या’न्सर पी’डित बालकलाई बचाउन परिवारले आग्रह गरेको छ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड नं १ घर भएका नारायण प्रसाद पोखरल र गिता पोखरेलका नाबालक छोरा ९ वर्षीय बिष्णु हरि पोखरेल बिगत केही समय अघि देखि (ब्लड क्यान्सर ) B;lood Ca;ncer जस्तो प्राण घातक रोग संग लडिरहेका छन । हाल काठमाडौं कान्तिबाल अस्पतालमा उपचार गराउँदै छ्न । परिवार को आर्थिक अवस्था निकै कम्जोर भएको ले सयोग को अपिल गरेका हुन।

अस्पतालका अनुसार उपचार खर्च निकै लाग्ने हुदा र अझै पनि अस्पतालमै सात आठ महिना बस्नुपर्ने भएकोले सहयोगी दाताहरुले आफु सक्दो आर्थिक सहयोग गर्न परिवार ले हार्दिक अनुरोध गरेको छ।

सहयोग गर्न चाहनुहुने सहयोगी दाताहरुले निम्न बैंक तथा (इ- सेवा ) E- Sewa मा मार्फत जम्मा गरिदिनुभयो भने बच्चा को ज्यान जोखिमबाट बचाउनु हुन सम्पूर्ण सहयोगी दाताहरु लाई सयोग गर्न निजका दाजु मदन पोख्रेल ले अपिल गरेका छन। मदनका अनुसार २२-२५ लाख लाग्ने अनुमान गरिएको छ । तपाई हामीहरुको सानो सहयोगले बाबुले नयाँ जीवन पाउने छन ।

बैंक बिवरण – Shine resunga bank-01600700095308000001
रGlobal Ime bank –M808010000017Esewa-9847380077

यसबारे अन्य केही जानकारी चाहिएमा 9860206409 र 9808898669 मा सम्पर्क गर्नुहुन परिवार ले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस