सुनको मूल्यमा गिरावट घ’ट्यो सुन’को मुल्य , बजार’मा सुन किन्ने’को घुइँचो !

काठमाडौं, ३२ साउन । सुक्रबा/सनिबार तोलामा ९८ हजार ६ सय पुगेको छापावाल सुनको मूल्य आईतबार ९८ हजार 4 सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि बढेर तोलामा ९७ हजार मा कायम भएको छ । चाँदी पनि सुक्रबार/सनिबारको तुलनामा मूल्य घटेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सुन तोलाको एक लाख ३५ सय र चाँदी साढे १४ सय रुपैयाँ पुगेर कीर्तिमान राखेको थियो ।

प्रतिक्रिया दिनुहोस