आ मालाई आफ्नै छोराले जि उँदै गा डिदिए, ती न दिनपछि जी वितै उ द्धार

बे इजिङ -उ त्तरी ची नमा एक छो राले प्या रालाइसिस पी’डित आफ्नी आ मालाई जि’उँदै गा’डिदिएका छन् । समाचार एजेन्सी एपीको रि पोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गाडेका थिए । य द्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उ’द्धार गरिएको समाचारमा उल्लेख छ ।

ब चाउने व्य क्तिहरुका अनुसार चि’हानबाट निका’लेपछि पनि आमाले ब चाउनको लागि गु’हार मागिरहेकी थिइन्पुलिसले आ’रोपी छो रावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ ।आ’रोपकिी प त्नीका अनुसार उनका प तिले २ मेका दिन आमालाई ह्वी लचेयरमा लिएर घरबाट निस्केका थिए। तीन दिनसम्म आमा न फर्किएपछि पुलिसलाई ख बर गरिएको थियो ।

पु लिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शां’क्सी प्रान्तको जिंगबियान का उन्टीको हो । पु लिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । ब चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।

चा इना डे लीका अनुसार आ’रोपीकी ७९ वर्षीया आ मा आंशिक रुपमा प्या’रालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छो रालाई दि’क्क लागेको मानिएको का रण छोराले यस्तो अ’मानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रि पोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्व कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस