लकडाउनमा एकाएक चम्कियो भाग्य, रातारात बने अर्बपति

काठमाडौं । को’रोना भा’इरसका कारण अहिले सारा विश्वमा व्यापार व्यवसायहरु बन्द भएका छन् । यस्तो अवस्थामा धेरै मानिसहरु ठूलो सं’कटको अवस्थामा रहेको छन् ।यस्तै सम’स्यामा बेलायतको ग्रेट म्यान्चेस्टरमा बस्ने रेयान होयलेलाई पनि आईपर्यो । लकडाउनका कारण उनको कारोवार ठप्प नै हुन पुग्यो । त्यसैले रेयान धेरै न हैरान भएका थिए । यसैबीच उनलाई २८ मिलियन पाउण्डको चिट्ठा पर्यो । यति धेरै रकम उपहार पाएपछि उनी नेशनल लोटरी मिलेनियर्स रिच लिस्टको २० औँ स्थानमा आईपुगेका छन् ।

यो रकम जितेसँगै उनी ह्यारी पोटर एमा वाट्सन भन्दा पनि धनी भएका छन् ।रेयान लकडाउनका कारण आफ्ना आमाबुवालाई खुशी बनाउन सकेका थिएनन् । उनकी अमा एक स्कूलमा सरसफाइको काम गर्दछिन् ।एजेन्सीको सहयोगमा

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस