वैदेशिक रोजगारीमा गएका श्रीमानका ‘श्री’म’ती’हरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको म’स्ती, विदेशमा श्रीमानलाई सा’स्ती, नेपालमा ‘श्री’म’ती’को अर्कैसंग म’स्ती, जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।”
सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कु’म्ल्याएर अर्कैसंग भा’गेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।”
प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक ‘श्री’म’ती’ पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त । बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।”
यसको मतलव यो होइन की विदेशमा गएका सबैका ‘श्री’म’ती’ नेपालमा बि’ग्रिएका छन् । दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा ग’लत बाटो अपनाउने ‘श्री’म’ती’का श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो ‘श्री’म’ती’लाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।”
श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस्
श्रीमतीका हरेक भनाइमा च’नाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।”
घरमा एक्लै नछाड्नुहोस्
आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने ‘श्री’म’ती’लाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति च’नाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।”
आमाबाबुको सबै कुरा सुन्नुपर्छ
बुहारी भित्र्याएपछि सासु बुहारीको झ’गडा परे पनि यो क्षणिक श्रीमान ‘श्री’म’ती’को झ’गडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कु’भलो चिताउँदिनन् । त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा घरबार बि’गार्नेहरुको नै आफ्नै घरबार धेरै बि’ग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।”
अर्को तपाईको फोनको ‘श्री’म’ती’ले कस्तो रेस्पोन्स गर्छिन्
त्यस प्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा कस्तो तरिकाले बोल्नु हुन्छ ? ठा’डो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रि’साएर फोन का’ट्नु हुन्छ ? जब श्रमती हरु बोल्दा बोल्दै ए’कासी झ’र्किने ,रिसा’उने गर्छन भने शं’का गर्नैपर्छ । असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ ।”
यदी सामान्य कुरो मै फोन काट्ने झ’र्किने गरिन भने सम्झनुस कुनै च’क्कर चल्दै छ जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ । घरमा पैसाको कारोबार कसले गर्छ । श्रीमती या बाबा आमाले । या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन । यी प्रश्नमा एकदमै ध्यान दिनुपर्छ ।”
बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।यसको मतलव यो होइन की विदेशमा गएका सबैका ‘श्री’म’ती’ नेपालमा बि’ग्रिएका छन् ।”
श्रीमती हो अर्काको घरबाट मलाई नै भनेर आई, यसको अब म बाहेक अरु कोही छैन भनेर कहिल्य भावनामा नबग्नुहोस् । बरु तपाई एकपटक आफ्नो दुःखको कमाइलाई सोच्नुहोस् ।”
मैले कमाएको पैसा यसै उडेको त छैन कतै त्यसैले ‘श्री’म’ती’लाई अ’भावमा बाँ’च्न सिकाउनुहोस् । अभाव भन्दैमा सारो क’ष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा ‘श्री’म’ती’लाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही राख्नुहुन्न माग्नुहुन्न भने सोच्नुहोस् तपाईको लगानी बालुवामा पानी अवश्य हुन्छ ।”
अर्को चनाखो हुनुपर्ने प्रश्न हो श्रीमती कतिको चु’लबुले छिन्
कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने ब’हाना गर्दै छिन् । श्रीमती चु’लबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चु लबुले हुन्छन । उतिनै यौ’न प्या’सी पनि हुन्छन् , कुनै जागिर गर्नु भएको छ या छैन । कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , यहाँ यस्तो पनि देखिनमा आएको छ श्रीमती जागिरमा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने । यो अवस्था घरबार बि’ग्रिएको अवस्था हो ।”
किन कि जब अनेक थरि ब’हाना गरि श्रीमती बाहिरिन खोज्दैछिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो, तपाई बिदेश हुँदा हुँदै यस्तो ब’हाना गर्छिन भने , त्यहाँ कुनै ठूलो योजना बनि सकेको हुनुपर्छ । सबै जागीरमा जाने ‘श्री’म’ती’मा यो कुरा लागू नभए पनि यस्ता विषयमा च’नाखो चाही अवश्य हुनुपर्छ ।”
यसका लागि कहिले काँही जागीर गर्दैछन् भने अब जागिर नगर मेरै कमाईले पुगिहाल्छ नी । भनेर उनको मनको कुरा बुझ्ने प्रयास गर्नु उत्तम मानिन्छ । अर्को कुरा तपाई विदेशमा गइसकेपछि बेला बेलामा श्रीमतीको मोबाइमा फोन गर्दै गर्नुपर्छ ।”
तपाईलाई थाहै नहुने अर्को नम्बर पो चलाएको छ की यी सबैकुरा ख्याल गर्नुपर्छ । अहिले को अवस्थामा सबै भन्दा बि’कृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ ।”
श्रीमती को मोबाइल धेरै बिजी हुनु र विशेष गरि साँझ र रात को समय मा बिजी हुनु भनेको पनि ख’तरा नै हो । यस विषयमा घरमा भएका छोराछोरी वा अरु कुनै माध्यामबाट जानकार रहनुहोस् । कुनै समयमा बुढोको कमाइमा रजाइ गर्न प’ल्कीसकेको अवस्था पनि हुन सक्छ ।”
यस्तो अवस्था आउन नदिन तपाई संगै भएको बेलाका उनको मोबाइलमा मिस कल, रिसिभ कल, म्यासेज, डाइल नम्बर बारम्बार हेर्दै गर्नुपर्छ । यसले पारिवारिक क’हल आउला भनेर कत्ति पनि नडाराउनुहोस् । किनकी श्रीमान श्रमतिको झ’गडा परालको आ’गो यस्सै भनिएको होइन । एक छिन झ’गडा भए पनि पुन मिलन भइहाल्छ । यदि ‘श्री’म’ती’ असल बाटोमा छिन भने अवस्य पनि झ’गडा पर्दैन ।”
यदी यही विषयमा पनि झग’डा हुन थाल्यो भने केही त ग’डबढी अवस्य छ भनेर चनाखो भने हुनैपर्छ । यदी बेला बेलामा आफन्त बाहेकका नम्बरबाट मिस कल आउने, म्यासेज आउने गरको छ भने पछि घरबार वि’र्गिन यसै छ त्यहीबेला नै बि’गारे भैगो नी होइन र त्यसैले जति सकिन्छ श्रीमतीलाई क’न्ट्रोल बनाउनुपर्छ ।बे’लगामको घोडा बन्न दिनुहुन्न ।”
यो सबैमा महिलामा लागू नहुने भए पनि पछिल्लो केही यस्तो घ’टना घ’टेका छन् । जुन तपाई हामीले सामाचारमा सुन्दै र पढ्दै आएका छौं । त्यसैले आफू स’चेत भइयो भने वैदेशिक रोजगारीमा मात्र होइन विश्वको कुनै पनि कुनामा गए पनि तपाईले आफ्नो घर परिवार सुमधुर बनाउन सक्नुहुन्छ । सफल खबर बाट ।”