कलेज पढ्ने छोरी को रोनाका कारण घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

एजेन्सी / कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए ।

केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै बन्द गरेर राखे । बाबुआमाले छोरीलाई गर्भपतन गराउन आग्रह गरेपछि छोरीले अस्वीकार गरिन् ।
त्यसपछि बाबुआमाले छोरीको ह त्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घटना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती लकडाउन लागेपछि घर फर्किएकी थिइन् ।

घर आएकी छोरी गर्भवती देखिएपछि समाजमा आफ्नो इ’ज्जत जाने डरले लुकाउन खोजेपनि नसकेपछि छोरीकै ह त्या गरेका हुन् । प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पो’स्टमार्टमपछि युवतीको ह त्या भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस