सुहागरातको दिन पतिले दिएको यस्तो जर्जर पिडा सहन नसकेर बेहुलीले गुमाइन् ज्यान, सहवास गर्दागर्दै गयो प्राण

एजेन्सी। पहिलो रातको पीडा सहन नसकेर एक बेहुलीको सुहागरातकै दिन ज्यान गएको छ । यो गम्भिर प्रकृतिको घटना मुस्लिम देश यमनको हो ।

यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जम्मा ८ वर्षको उमेरमा बिहे गर्न बाध्य भएकी बालिकाले सुहागरातको नाममा दर्दनाक घटना सहन नसकेपछि ज्यान गुमाउनुपरेको हो ।

समाचार स्रोतका अनुसार ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सहन गर्न नसकेपछि प्राण नै त्याग्न पुगेकी हुन् ।

घटनापछि प्रहरीले बालिकाका पसित र उनका बाबु आमालाई नियन्त्राण्मा लिएर अनुसन्धान थालीरहेका छन् । जुन घटनाले अहिले विश्वभर हंगामा मच्चाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस