“नभन्नु मलाइ ओझेलमा पार्यो मेरो प्रीति ले।।”
पबित्र मन को वायु लाई दुर्घन्तित कसिङ्गर ले स्पर्श गर्दा न्यानो सम्बन्ध बिचलित भयो।तिनै बिपरित कसिङ्गर का दुर्घन्तित छेस्का हरु ले चोखो प्रण लाई बिछ्छेद गरायो
“नभन्नु मलाइ ओझेलमा पार्यो मेरो प्रीति ले।।”
भित्री निस्वार्थ सम्झौता लाई बाहिरी अबरोधले स्वार्थी बनाए पछि तन मन जलेको खरानी सरि भयो आवेग मा आयेरै निश्चल सम्झौता ले एक हट गर्यो तर परिणाम सुन्यता मा मौलायो ।
“नभन्नु मलाइ ओझेलमा पार्यो मेरो प्रीति ले।।”
एकात्मकता मा अडिग रहेरै सकारात्मकता कायम गर्न खोजेकै हो, नकारात्मक परिवेश रुपि आधी,हुरि ले सबै छेद-बिछ्छेद गरायो र अन्ततः चोखो मन को बयान लाई खोक्रो समाज को न्यायालय ले उल्टो,अपुरो र अनावश्यक साबित गरायो।
“नभन्नु मलाइ ओझेलमा पार्यो मेरो प्रीति ले।।”
बिश्वास दिलाउन खोजेकै हो त्यो मन लाई हमेसा आरोप,प्रत्यारोप बाट टाढा नै राख्नेछु।, हुत्यायो मलाइ अनौपचारिक सामाजिक दृस्ठिकोण ले बेचैन पारेर।
“नभन्नु मलाइ ओझेलमा पार्यो मेरो प्रीति ले।।”
लेखक :- नवीन पाण्डेय
डडेलधुरा ।