७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग बिहे गरे, बिहेको २२ दिनमै किन गर्नुपर्‍यो डिभोर्स ?

काठमाडौं। अघिल्लो महिना ७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग विवाह गरेको घ’टनाले निकै चर्चा पायो । घटना इण्डोनेसियाको थियो । यो जोडीले खुसीसाथ बिहे गरेका थिए । तर, विवाहको २२ दिनमै यो जोडीको जीवनमा ठूलो घटना भयो । इण्डोनेसियाको पश्चिम जावाको सुवाङमा यो जोडीले विवाह गरेको २२ दिनमै सम्बन्धविच्छेद गरेका छन् । स्थानीय मिडिया रिपोर्टअनुसार गएको अक्टोबर ३० मा उनीहरुको सम्बन्धविच्छेद भएको छ ।

अबाह सर्ना नामका ७८ वर्षका व्यक्तिले नोनी नविता नामकी १७ वर्षकी किशोरीसँग बिहे गरेका थिए । तर, त्यसको २२ दिनमै उनीहरुको सम्बन्धविच्छेद भयो । बेहुलीको परिवारका अनुसार अबाहले नै अचानक आफ्नी श्रीमती र उनका माइतीलाई सम्बन्धविच्छेदको नोटिस पठाएका थिए । नोनीकी दिदी इयानका अनुसार उनीहरुबीच कुनै विवाद पनि भएको थिएन । बेहुलीका माइतीले उमेर फरक हुँदाहुँदै पनि यो विवाह स्वीकार गरेका थिए तर अबाहकै परिवारले यसमा आपत्ति जनाए ।

उनहिरुको बेहेको बेला नोनी पहिले नै गर्भवती भएको चर्चा चलेको थियो । तर नोनीकी दिदी इयानले भने यो खबर सत्य नभएको भन्दै खण्डन गरेकी छिन् । विवाहको क्रममा अबाहले नोनीलाई निकै ठूलो परिमाणमा उपहार समेत दिएका थिए जसले धेरैको ध्यान तानेको थियो । तर, अचानक उनहिरुले सम्बनधविच्छेद गर्नुपर्ने स्थिति किन आयो भन्ने प्रस्ट हुन सकेको छैन ।

त्यस्तै, सं’क्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । सं’क्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्र’तिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि सं’क्रमण घटेको छैन ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाखभन्दा बढी सं’क्रमित भएका छन् । नयाँ सं’क्रमित थपिएसँगै विश्वभरका ५ लाख ५३ हजारभन्दा बढी मानिसमा संक्रमण भएको छ । सं’क्रमितमध्ये १३ लाख ३१ हजार ६४३ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सयभन्दा बढीको मृ’त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस