रा’ति सुत्नुअघि गर्नुहोस् यो का’म, चम्किनेछ अ’नुहार, देखिनुहुनेछ ज’वान

आ’जको वर्तमान समयमा, प्रत्येक व्यक्ति सबैभन्दा सु’न्दर देख्न चाहन्छन्, तर बढ्दो वायु प्रदूषण र व्यक्तिको तनावको कारण, छा’लाको प्राकृतिक चमक हराउँदै जान्छ, जसको कारण अ’नुहारको चाउरीपन दिनदिनै बढ्दै जान्छ । कारण यो छ कि अनुहारमा कुनै पनि चमक देखा पर्दैन, त्यसैले मानिसहरूले बजारमा फेला परेको रासायनिक उत्पादनहरू बढी मात्रामा प्रयोग गर्छन् । जसले गो’रोपन बढाउँछ तर क्रीम प्रयोग गर्न रोक्ने बित्तिकै त्यसको साइड इफेक्ट देखा परिहाल्छ, त्यसैले रासायनिक बढी मुल्य पर्ने उत्पादनहरूको सट्टा तपाईले घरेलु उपचारहरू प्रयोग गर्नुपर्दछ । यदि तपाईं आफ्नो कालो छा’ला हटाउन चाहानुहुन्छ भने यसका लागि हामी तपाईंलाई एउटा यस्तो उपाय बताउने छौं जुन तपाईंको छा’लालाई नोक्सान नगरी सुधार गर्दछ, आउनुहोस् जानौँ त्यो के हो त ? आजको पोस्टमा हामी तपाईलाई जुन चिजको बारेमा बताउने कुरा गर्दै थियौँ त्यो हो आलु । आलु एक यस्तो चिज हो । जसलाई हामी सब्जी बनाएर उपयोगमा लिने पनि गर्दछौँ। तर यसले खानबाहेक अन्य कुराहरु जस्तै त्वचालाई सुन्दर बनाउनमा पनि यसले काम गर्दछ ।

आउनुहोस् जानौँ काँचो आलुलाई त्वचाको लागी कसरी प्रयोग गर्न सकिन्छ त ? यदि तपाई रातको सुत्ने स’मयमा आलुको टुक्रालाई काटेर आफ्नो अनुहारमा लगाउनुहोस् । यसरी लगाउनाले तपाईको अनुहारमा भएको कालो धाग धब्बा र पिम्पल्स हटेर जानेछ र अनुहारको रगं पनि बदलिनेछ। यदि तपाईको अनुहार कालो कालो छ भने पनि यो ढिलो ढिलो गरेर भएपनि हटेर जानेछ । यदि तपाई आफ्नो अनुहारको कालोपन हटाउन चाहानुहुन्छ भने पनि तपाई आलुको उपयोग गर्न सक्नुहुनेछ । यसको लागी तपाईले रातमा काँचो आलुलाई मिक्सरमा पिस्नुहोस् र यसमा १ चम्चा काँचो दुध मिसाएर पेस्ट बनाउनुहोस् । र यस पेस्टलाई रातको समयमा अनुहारमा राम्रोसँग लगाउनुहोस् र बिहान उठेर पानीले मुख धुनुहोस् । यस्तो गर्नाले तपाईको अनुहार चम्किनेछ । यदि तपाई आलुको पेस्टमा बेसन मिलाउनुभयो भने पनि यसले तपाईको त्वचालाई लाभ पुर्याउँदछ । यसले हाम्रो त्वचा अधिक मुलायम र सुन्दर बनाउँछ । यो एक प्राकृतिक घरेलु उपचार हो यसले कुनै पनि साइड इफेक्ट गर्दैन । यस्तै थप जानकारी दिइएका छाै पढ्नुहाेला !

अ’नुहारको दा’ग-धब्बाका कारण लज्जित हुनु प’रेको छ ? यसरी गर्नुहोस् गाउँघरमै पाइने तु’लसीको प्रयोग: तुलसी यस्तो औ’षधि हो जसले छालामा आउने जुनसुकै स’मस्यामाबाट छुटकारा दिन्छ । यसका साथै, हरेक तुलसीको पातको सेवनले शरीरमा हुने रुघाखोकी, इन्फेक्शन जस्ता स’मस्याबाट बचाउँछ । तुलसीको पात हरेक दिन अनुहारमा लगाउँदा अनुहारमा हुने दागधब्बाबाट पनि बचाउँछ ।

दागधब्बा: अनुहारमा आउने दागधब्बा शरीरमा र’गतको कमिका कारण पनि आउने गर्छ । जसलाई हटाउन फलफूल तथा सागसब्जी खाने गर्नुपर्छ । यसका साथै, यी खानेकुराहरुमा क्याल्श्यिम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु पाइन्छ । त्यसलै यस्ता खानेकुरा खाँदा पनि अनुहारको दागधब्बा कम हुन्छ । तुलसीको पातको प्रयोग: तुलसीको पातमा कागतीको रस मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा तु’लसीको पेस्टमा आधा कागतीको रस मिसाउने र यसको पेस्ट अनुहारमा लगाउने र त्यसलाई सुख्खा हुन दिने । यसले अनुहारमा आउने डार्क सर्कलबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस