आँखा दु-ख्यो र चिलायो भन्दै, अस्पताल पुगेका एक व्यक्तिको आँखामा भेटियो यस्ताे जिव जसले दिनियाँ नै

आँखा दु-ख्यो र चिलायो भन्दै, अस्पताल पुगेका एक व्यक्तिको आँखामा भेटियो यस्ताे जिव जसले दिनियाँ नै चकित !(भिडियाेमा हेर्नुस्) । अहिले सामाजिक संजाल साथै अन्तराष्ट्रिय संचार माध्यममा एक समाचार भा`इ`रल भएको छ ।

प्राप्त जानकारी अनुसार एक व्यक्तिको आँखाबाट जुका निकालिएको थियो । आफ्नो आँखा चिलायो भन्दा अस्पताल पुगेका उनलाई चिकित्सकहरुले आँखामा जुका फेला पारेका थिए । घ’ट`ना भारतको भएको बुझिएको छ। धेरै समय देखि आँखा दुख्ने र चिलाउने स’म`स्याले ग्र`सि`त उनी अस्पताल पुगे पछि उनको आँखामा जुका परेको खुलासा भएको हो ।

पि’डितको आँखाबाट जुका निकाल्दै गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरलनै बनेको छ । भिडियोमा चिकित्सक एक व्यक्ति आँखाको स’र्ज`री गर्दै गरेको देख्न सकिन्छ । आँखाबाट चिकितासकले लगभग १५ सेन्टिमिटर लामो जुका निकालेको दृश्य पनि भिडियोमा देख्न सकिन्छ।

स`र्ज`रि`मा संलग्न चिकित्सकले बताए अनुसार समयमानै उक्त व्यक्तिको आँखाबाट जुका ननिकालिएको भए पि’डि`त व्यक्तिले केहि दिनमानै ज्यो`ति ‘गु’मा`उने थिए। चिकित्सकहरुले आँखाबाट जुका निकाल्न भन्दा पनि उक्त जुकालाई आँखाबाट जीउँदै निकाल्नुलाई ठूलो चु’`नौ`तीको रुपमा लिएका थिए।

यदि जुकाको आँखामै मृ’त्यु भएको भए पि’डित व्यक्तिको आँखामा अन्य इ`न्फे`क्स`नको जो’खि`म पनि थियो । चिकित्सकहरुले गरेको सफल स’`र्ज`री पछि पि’डि`त व्यक्ति अहिले स्वस्थ रहेका छन्। यति धेरै लामो जुका आँखाबाट निकालिएको विश्वमा सम्भवत पहिलो घ’ट`ना भएको स’र्ज`रि`मा सं’ल`ग्न चिकित्सकको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस