किन आ’उँछ ४० काटे पछि, म’हिला’मा फेरी बैंस (यस्तो रहेछ रहस्य)

भनिन्छ नि, ‘चालिसे लागेछ बै’स जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बै’स जाग्छ रे ।

हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को स’म्बन्धमा रहेको घ’टनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता स’मस्याले अन्ततः कतिपयको स’म्बन्ध वि’च्छेद पनि भएको छ ।

विवाह पछि स’म्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हा’बी भएतापनि एक अध्ययनलेमहिला पनि विवाहवेत्तर स’म्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।

अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि स’म्बन्धमा रहन्छन्।

प्रतिक्रिया दिनुहोस