गर्भवती बनेपछि चर्चित गायिका नेहा कक्कर सार्बजनिक भए यस्ता तस्बिर

काठमाडौ । लोकप्रिय मोडल तथा गायिका नेहा कक्कर गर्भवती भएकी छिन् । उनी गर्भवती भएको समचार भारतिय मिडिया आजतकले तस्विरसहित प्रकाशित गरेको छ ।तस्विरमा उनले बेबी ब,म्म स्पष्ट देखिनेगरी खिचाएका तस्विरहरु पोष्ट गर्दै आफ्ना फ्यानलाई आफु गर्भवती भएको जानकारी दिँदै खुशी साटेकी छिन् ।

विवाह गरेको २ महिना पनि नपुग्दै गर्भवती बनेकी नेहाका गर्भवती अबस्थाका तस्विर सार्वजनिक भएपछि उनका फ्यानले उनलाई ट्रोल गरेका छन् ।तस्विरमा नेहासंगै देखा परेका नेहाका पति रोहनले पत्निको अझै ख्याल गर्नु पर्ने बेला आएको भन्दै क्याप्सन लेखेका छन् ।नेहाले तस्विर सार्वजनिक गरे लगत्तै विबाह गरेको २ महिनामा र्नै गर्भवती बनेको भन्दै फ्यानले ट्रोल गरेका छन् । कतिपयले कति हतार हो समेत भन्न भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस