अमेरिका भारतको लागि छ: नयाँ दिल्लीसँग मस्कोको सम्बन्धमा विदेश विभाग

वाशिंगटन [अमेरिका], (एएनआई): मस्कोसँग नयाँ दिल्लीको सम्बन्ध धेरै दशकहरूमा विकसित भएको कुरालाई ध्यानमा राख्दै वाशिंगटन त्यसका लागि तयार थिएन भन्ने स्टेटमेन्ट अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको छ । साथै विधागले संयुक्त राज्य अमेरिका भारतको लागि साथ दिने छ भन्ने वाक्याशं पनि प्रयोग गरिएको हो ।

ूहामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं, र हामीले मनन गरेको कुरा के हो भने प्रत्येक देशको मस्कोसँग फरक सम्बन्ध हुन सक्छ ,ू अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा भने।

ूरुससँग भारतको सम्बन्ध धेरै दशकहरूमा निर्माण भएको हो र यसका अलावा हामी अमेरिकाले पनि चाहिएको बेला भारतीय साझेदारहरुलाई सहयोग गर्ने छौं भन्ने हामी स्पष्ट पार्न चाहन्छौं, नेड प्राइसले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस