ट्याक्सी भित्रै निदाइन यी मोडल, सुनसान ठाउँमा लागि ट्याक्सी चालकले यस्तो हर्कत गरे जुन हर्कतले जीवनभर पछुतो बनायो !

एजेन्सी । एक ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सीको किस्ता बुझाउन नसकेर पैसाका लागि एक मोडलको ज्यान लिएका छन् । ति मोडल पैसावाल भएको सुइको पाएका ट्याक्सी चालकले उनको ज्यान लिएका हुन् । घटना नेपालको भने होइन ।

भारतको बेंगलुरुमा भएको घटनाले सुरक्षा चुनौतीवारे अवगत गराएको छ । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले ज्यान गुमाउनु परेको हो । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको ज्यान लिएका थिए । कर्नाटकका उनी ट्याक्सीको दुई किस्ता रकम बुझाउन नसकेर समस्यामा थिए । उनले त्यही बेलामा ति युवतीलाई भेटाए ।

द न्यू इन्डियन एक्सप्रेसमा छापिएको एक खबर अनुसार पूजा कोलकातामा बस्थिन् । उनी मोडलिङका साथै फ्रिलान्सिङ इभेन्टकी म्यानेजरका रुपाम पनि कार्यरत थिइन् । उनी ३० जुलाईमा कुनै कार्यक्रमका लागि बेंगलुरु गएको बेलामा यस्तो घटना भएको हो ।

आफ्नो घर अर्थात् कोलकाता फर्कनका लागि उनले विमानस्थल सम्म पुर्याउन उक्त टयाक्सी प्रयोग गरेकी थिइन् । पूजाले ३० जुलाई दिउँसो एक होटलमा जानका लागि नागेशको ट्याक्सी बुक गरिन् उनी होटलमा पुगेपछि भोलीपल्ट घर फर्कने र विमानस्थल सम्म पनि पुर्याइदिन आग्रह गरिन् । उनको आग्रह ट्याक्सी चालकले माने । जब दोस्रो दिन विमानस्थल पुर्याउन भन्दै उनी होटलमा पुजालाई लिन गए उनले अपराधिक योजना बनाए ।

Ads by AdMana.net
पूजा गाडीमा निदाइन् । जब नागेशले उनी सुतिरहेको देखे तब गाडीलाई सुनसान ठाउँतर्फ लगेर उनीसंग भएको धनमाल लुट्न टाउकोमा ज्याक रडले हाने । पुजा बेहोस भएर लडेपछि उनीसंग भएको रकम लुटेर भाग्नै खोज्दा पुजा ब्युझिएर हल्ला गर्न लागेपछि उनले फेरी हमला गरेर ज्यान लिए ।

पुलिसका अनुसार पूजाको शरीर बेंगलुरुको केम्पेगोडा इन्टरनेशनल एयरपोर्ट नजिकै फिल्डमा भेटिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। पूजाको अनुहार चिन्नै नसकिने भएकाले उनले लगाएको लुगाबाट अनुसन्धान सुरु गरिएको थियो । डेकन हेराल्डमा छापिएको खबर अनुसार कोलकाताको न्यू टाउन पुलिस स्टेशनमा पूजा हराएको रिपोर्ट दर्ता गरिएको थियो जो उनका श्रीमान् सुदिपले दर्ता गराएका थिए । पुलिसले उनलाई भेटेपछि घटनाबारे सबै तथ्य बाहिर आएको हो ।

त्यस्तै दाङमा धान मिर्ने क्रममा मेसिनले च्यापेरे सल्यानकी एक महिलाकाे ज्या न गएकाे छ । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखाेला निवासी अन्दाजी २५ वर्षकी पुष्पा केसीकाे धान मिर्ने क्रममा मेसिनले च्यापेर ज्या न गएकाे हाे ।

दाङ नारायणपुर स्थित माइत गएकी उनकाे मंगलबार बिहान मेसिनमा धान मिर्ने क्रममा कपाल मेसिनमा बेरिदाँ मेसिनले टाउँकाे फुटाएर मृ त्यु भएकाे प्रहरीले जनाएकाे छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पाे’स्टमा’र्टम गरेपछि अहिले श’व सल्यान दहखाेला ल्याउन लागिएकाे स्थानीय सामाजसेवी कृष्ण बहादुर बस्नेतले लेकाली अनलाइनलाइ बताए ।

Ads by AdMana.net
मृ’त’क केसीका श्रीमान भर्खरै विदेशबाट आएका थिए । उनका ४ वर्ष र डेढ बर्षका छाेराछाेरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस