भाउजुको भयो देवरसँग प्रेम, मोहनी लगाउन आफ्नै खु’न खान दिएपछि यस्तो अवस्थामा भेटिए जोडी

गोर्खाली खबर

प्रेममा परेपछि मान्छेले कतिसम्म गर्न सक्छ भन्ने एक् उदाहरण देखिएको छ । एक महिला आफ्नै देवरको मायामा परिन् । उनलाई देवरसँग यति प्रेम भयो कि देवर अरुसँग बोले पनि नराम्रो लाग्न थाल्यो । देवरलाई फकाएर यसो उसो समेत गर्न भ्याइन् ।

देवर पहिले त भाउजुसँग नजिकिए । केही दिन रमाइलो पनि भयो तर भाउजुले अति नै गर्न थालेपछि कसरी छुटकारा पाउने भन्ने सोच्न थाले । देवरका अनुसार भाउजुले देवरलाई वसमा पार्न टु’ना मु’नाको सहारा लिन्थिन् ।

कतिसम्म भने देवरलाई बसमा पार्न आफ्नै र ग त निकालेर खानामा मिसाएर देवरलाई खान समेत दिन्थिन् । यसले देवरलाई नजिक ल्याएन बरु देवर भाउजुसँग डर मान्न थाले ।

यसैबिच देवर भाउजु लिभ इन रिलेसनमा बस्न थाले । एक दिन अति भएपछि देवरले भाउजुको टाउकोमा घ न ब जा रे । त्यसपछि भाउजुको ज्यान गएको भन्ने ठाँनेर त्यहाँबाट भा गे । यो भारतको घटना हो ।

त्यहाँ एक रात पुलिस टोलीले नरेला औद्योगिक क्षेत्रमा एक महिला घाइते भएको खबर पाए । घटनास्थल पुगेपछि प्रहरीले उनलाई अस्पतालमा भर्ना गर्यो जहाँ उनको अवस्था गम्भीर रहेको थियो ।

छानबिनको क्रममा, महिलाको कोठामा एउटा मोबाइल फोनको खाली बक्स फेला पारे जसमा एउटा आइएमइ नम्बर लेखिएको थियो । त्यो नम्बरको अनुसन्धानले यस नम्बरको लागि मोबाइल फोन प्रयोग भएको कुरा पत्ता लगायो, जुन देहरादूनमा गएर बन्द गरिएको थियो ।

पुलिसले उसको माध्यमबाट मोबाइलको प्रयोग गर्ने व्यक्तिको फोटो पत्ता लगायो । छिमेकीहरुलाई फोटो देखाउँदा, त्यो अरुण हो भनेर थाहा भयो ।

युवकले छिमेकीहरूलाई पनि उनीहरूको नाम अर्कै बताएका थिए । अनुसन्धानपछि पुलिसले उ अरुन नभै अर्जुन भएको पत्ता लगायो र देहरादुनमा उनको बहिनीको घरबाट पक्राउ गरेको थियो ।

आजतकमा छापिएको समाचार अनुसार, उक्त युवकले भन्यो, ‘मेरी भाउजुले मलाई धेरै माया गर्थिन् र मलाई बसमा गर्न चाहेकी थिइन । एक जोगीको सल्लाहमा तं त्र म न्त्र मार्फत बसमा गर्न चाहन्थिन् ।

बितेको वर्षदेखि मलाई उनको र ग त मेरो खानासँग मिसाएर दिइ राखेकी थिइन् । मैले धेरै पटक यस्तो नगर्न भने पनि उनी रिसाउँथिन् ।

यसै बिषयमा हाम्रो विवाद भयो, मैले उनलाई ज्यान लिने हिसावले ह म ला गरैं र ज्यान गयो होला भन्ने ठाँनेर भा’गे ।’

प्रतिक्रिया दिनुहोस