दिउँसो केटा र राति केटी बनेर गर्थे यस्तो काम, थाहा पाएर उ ड्यो प्रहरीको होस

गोर्खाली खबर

काठमाडौ । महानगरीय प्रहरीमा यस्तो घटना आयो जसले प्रहरीको नै होस उडेको छ । एक जना ब्यक्ति जो दिनमा केटा र रातीमा केटी बनेर अ प रा धि क काम गर्थे ।महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते एक युवतीले आफु माथि ज ब र ज स्ती भएको भन्दै उजुरी दिइन् । प्रहरीले आरोपीको खोजी थाल्यो ।

अनुसन्धान गर्दै जाँदा प्रहरी नै छक्क गरे । किनभने आरोपी पुरुष नभएर युवती नै थिइन् । तर एउटा सिसीटिभी फुटेजले भने प्रहरीलाई अनुसन्धान फरक बनाउन कर लाग्यो ।घटनामा युवती नै भएको ठानेर प्रहरीले फेरी खोजी थाल्यो । जतिजति अनुसन्धान हुँदै गयो त्यति त्यति प्रहरी छक्क पर्दै गयो ।

तर जब प्रहरीले युवती बनेका ति ब्यक्ति पुरुष नै भएको पत्ता लाग्यो प्रहरीको होस उ ड्यो । उनी मंगलबार पक्राउ परे । उनी दिनभरी युवक र राती भएपछि युवती बनेर हिड्ने गरेका थिए ।ती व्यक्ति हुन्, सल्यानको कुमाखमालिका गाउँपालिका ७ घर भई काठमाडौंको बागबजार बस्ने २४ वर्षीय सागर केसी ।

उनी दिउँसो पुरुषकै भेषमा हिड्ने र रातको समयमा नक्कली कपाल र पोशाक लगाएर महिला बनेर हिड्ने गरेको प्रहरीले पत्ता लगाएको छ । उनले दिउँसो सागर केसीकै नामबाट आफूलाई चिनाउने र रातको समयमा आफ्नो नाम शारदा भएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस