२३ वर्षे युवतीको यो अवस्था भयो ‘जिरो फिगर’ बनाउन खोज्दा

एजेन्सी – धेरै युवतीलाई स्लिम बन्ने चक्करमा हुन्छन् । तर स्लिम बन्ने चक्करमा तपाई डाइटिङमा लाग्दा ज्यान नै जोखिम मै पर्ने खतरा हुनसक्छ । यस्तै डाइटिङको चक्करमा लागेर स्लीम बन्न खोज्दा अमेरिकाको न्युयोर्ककी स्टेफनी रोड्जले अत्याधिक डाइटिङ गर्दै जाँदा उनको स्वास्थ्यमा निकै ठूलो समस्या देखियो ।

स्टेफनी रोड्ज १३ वर्षकी हुँदा धेरै मोटी भएका कारण उनी र उनको परिवार नै चिन्तामा डुब्यो । त्यसपछि उनले लहडमै डाइटिङ शुरु गरिन् र खाना नखाने रोगमा परिणत भएपछि अहिले २३ वर्षकी हुँदा जम्मा २४ किलो तौल भएपछि अस्पताल नै भर्ना हुनुपरेको छ ।

लगातारको डाइटिङ धेरै वर्षपछि रोकेपनि उनको दुब्लो हुने क्रम नरोकिएपछि ठूलो समस्या देखियो । पछिल्ला दिनमा स्टेफनीलाई उदाहरण दिएर चिकित्सकहरूले डाइटिङ गर्दा हुने नोक्सानीका बारेमा मानिसहरूलाई सचेत गराउने गरेका छन् ।

यो पनिपढ़नु होस:तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी अर्को मोड आएको छ । उनी श्रीमानको घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परेकी थिइन् । अहिले उनी पछुतोको आँशु झारेकी छन् । उनले आफु ठूलो सं;कटवाट जोगिएको भनेकी छन् ।

उनले यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुरका नारायण यादवसंग काठमाडौमा भेटिएकी थिइन् । नारायणसंग सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएको बताएकी छन् ।

नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए । उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको बताइन् । नारायणले बोलाएकै कारण आफु भेट्न काठमाडौ आएको बताइन् । भिडियो सार्वजनिक भएपछि राहुलसंग विवाह गर्छु भनेर कैयौं युवतीको फोन आएको कुरा युट्युवरले सुनाउँदा स्मीता निकै भावुक भएकी छन् ।

आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।

आफ्नो घर जनकपुर भएको बताउने नारायणले आफ्नो परिवारमा कोही नभएको बताएका छन् । राहुलको परिवारका सदस्यले स्मीतालाई होटलमा नारायणसंग फेला पारेका हुन् । स्मीताले आफु आफ्नै मर्जीले नारायणसंग आएको बताएकी छन् । उनले आफु जागिरको शिलशिलामा आएको बताएकी छन् ।

स्मीता हराएपछि उनको माइतीले आफ्नो छोरीलाई गायब बनाएको आरोप राहुलको परिवारलाई लगाएका थिए । स्मीताले आफुसंग भएको मोवाइल र सुन आफैले बेचेको बताएकी छन् ।

उनले आफ्नो इच्छाले नारायणको साथमा आएको भन्दै राहुलको परिवारसंग नडराउने पनि बताइदिइन् । काठमाडौको होटलमा स्मीता फेला परेपछि राहुलको परिवारले भिडियो कल मार्फत स्मीताको माइतीलाई त्यसबारे जानकारी दिएका छन् ।

तर स्मीताले भने आफ्नो दिदीहरुको सम्पर्कमा रहेको बताइन् । उनले एक दिन अघि आफ्नो दिदीलाई आफुले आफ्नो जिन्दगीको निर्णय गरेको भनेर जानकारी दिएको पनि बताइदिइन् ।

प्रतिक्रिया दिनुहोस