झा’डी’बाट राती आ’वा’ज आ’उँ’दा कसैले वा’स्ता गरेनन्, बि’हा’नपख हेर्दा ठू’लो प’छु’तो

प्रहरी चौ’कीको छे’उबाट रा’तीदेखि आ’वा’ज आइरहेको थियो । तर, त्यो आ’वा’जलाई कसैले वा’स्तै गरेनन् । रा’तीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आ’वत’जावत बढ्यो । बिहान पनि झा’डीबाट आ’वा’ज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी न’व’जात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।

बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी क’मि’लाले टो’के’का थिए । बालिका रो’ए’को आ’वा’ज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पि’ठ्यूँ र हातमा कमिलाले टो’केर रातै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झा’डीबाट नि’कालेर उनको शरीरमा भएका कमिला हटाए । भारतको झारखण्ड राज्यको राँचीमा भेटिएकी ती बालिकालाई त’त्का’ल अस्पताल लगियो ।

बालिकालाई झा’रखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रि’फर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो । बालिकाको स्थिति गम्भीर छ । बा’लि’कालाई क’सले फालेको भन्ने विषयमा प्र’हरीले अ’नुस’न्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस