काठमाडौमै पाईन्छ ५० रुपैयाँमै सादा खाना, ६० मा मा’सुभात

काठमाडौं । माइली श्रेष्ठ वसन्तपुर आ’सपास ना’ङ्लो पसल च’लाउँछिन् । उमेरले ७० काटिसक्दा पनि उनलाई तातो पानी त’ताएर दिने कोही छैन । त्यसैले उनी फु’र्सदमा घरमै खाना बनाउँछिन् त कहिले होटेल पुग्छिन् । काठमाडौंको भीमसेन स्थान परोपकार स्कुलअगाडिको एक रेस्टुरेन्टमा पुग्दा उनी पनि त्यहीँ खाना खान पुगेकी थिइन् ।

आफूले थैलीमा राखेको ५० र १० रुपैयाँको नोट झि’किन् र मासु भात अ’र्डर गरिन् । अ’र्डर गरेको केही बेरमै था’लीमा भात, तरकारी, दाल, अचार, सलाद आइपुग्यो । एक कप चिया र बिस्कुटको मूल्यमा मासु भात खान पाएकामा उनी मख्ख थिइन् । त्यो रेस्टु’रेन्टमा उनीजस्तै दैनिक ना’ङ्ले पसल राखेर आफ्नो गु’जारा चलाउने, कालीमाटीमा भारी बो’क्नेदेखि विद्यार्थीहरू थिए ।

त्यही एक कुनामा मनबहादुर खत्री पनि खाना खाँदै थिए । उनी विगत १३ वर्षदेखि कालीमाटीमा भारी बो’क्ने गर्दारहेछन् । रोल्पाबाट भा’री बो’क्नै भनेर काठमाडौं छिरेका खत्रीको कहाँ खाना खाने भन्ने टुंगो थिएन । विगत दुई महिना देखि उनको दैनिक खाना खाने ठाउँ बनेको छ ‘खाना सबैलाई’ रेस्टुरेन्ट ।

को’रोना महामारीले नि’म्त्याएको आर्थिक सं’कटबाट दी’र्घकालीन राहत स्वरुप ल’क्षित वर्गलाई न्यून मूल्यमा खाना उपलब्ध गराउने उद्देश्य साथ आफूहरूले ‘खाना सबैलाई’ रेस्टुरेन्ट सञ्‍चालन गरेको कृष्णहरि भट्टराई बताउँछन। काठमाडौंको भिमसेन स्थानमा ‘खाना सबैलाई‘ गै’र-ना’फामूलक रेस्टुरेन्ट कृष्णहरि भट्टराई, नवराज मो’क्तानलगायत जम्मा पाँचजना सदस्यले स्था’पना गरेका हुन् ।

उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर छुट्टा छुट्टै मूल्यसूची बनाएको छन् । न्यून आय भएका अर्थात् उनीहरूको ‘ल’क्षित वर्ग’का मानिसका लागि स’हुलियत दर मात्र ५० रुपैयाँमा सादा खाना सेट (भात, तरकारी, दाल, अचार, सलाद) वा ६० रुपैयाँमा मा’सुसहित खाना खुवाइन्छ ।

यस्तै ल’क्षितवर्गभन्दा अरु अर्थात् पैसा ति’रेर खान सक्नेले भने मा’सुसहितको खाना से’टलाई ११० रुपैयाँ र सादालाई १०० रुपैयाँ ति’र्नुपर्छ। यही टि’मले को’रोनाका कारण रोजगारी गु’माएर लामो समय काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क खाना वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस