सुन्दरी एक्टेस मलाइका अरोडा सडकमा फूल चोरी गर्दै, हातमा कैंचि लिएको तस्विर भाईरल !!!

वलिउड नायिका मलाइका अरोडा फूल चोरी गर्दै गर्दा पक्राउ परेकी छिन् । आश्चर्य त यो छ की मलाइका आफू स्वयम्ले फूल चोरेको स्विकार गरेकी छिन् । मलाइकाको यो तस्विरले इन्टरनेटमा भाईरल भई काफी चर्चा वटुलेकी छिन् ।

हो, यो पाली मलाईकाको कुनै जिम गरेको वा पार्टिको तस्विर होइन फूल चोरी गर्दै गरेको तस्विर चर्चामा छ । यो तस्विर मलाइका स्वयम्ले आफ्नो इन्स्टाग्राममा हालेकी हुन् । यो फोटोमा मलाइकाको एक हातमा कैंची र अर्को हातमा फूलको गुच्छा देख्न सकिन्छ वरु फूलको गुच्छाले मलाइकाको पुरै अनुहार ढाकिएको देखिन्छ ।

मलाइकाले उक्त फोटो शेयर गर्दै लेखेकी छिन्, फूल चोर वसंत आईसकेको छ । मलाइकाको उक्त फोटोमा केवल फ्यानले मात्र होइन इन्डष्ट्रिका साथिहरुले पनि कमेन्ट गरेका छन् । ट्वींकल खन्नाले उक्त फोेटोमा हर्टका इमोजी पोष्ट गरेकी छिन् ।

कति फ्यानले मलाइकाको यो फूल चोरी मन नपरेको र प्लीज अव नगर्नु भनि लेखेको छ । कतिले मलाइकाको टाँग खिचाई गरि लेखेको छ की फूल चोर अर्जुन कपूरको मन पनि चोर हो । मलाइका आफु स्वयम् फूलको दिवानी भएको वताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस