अरवपति काइली जेनर ले मेकअप आर्टिस्टको लागि आर्थिक मद्दत मागिन् र भईन् ट्रोलको शिकार

अमेरिकन मोडेल काइली जेनर जस्तो सेलिव्रेटीको मेकअप आर्टिस्ट भईसकेकी सैमुअल रौडा हालसालै एक कार एक्सीडेन्टको शिकार भई । उनको परिवारले उपचारको लगि खर्च उठाउन गो फन्ड मी क्याम्पेनको आयोजना गर्यो । कायलीले आफ्नो इन्स्टाग्राम एकाउन्टवाट गो फन्ड मी को लिंक शेयर गरे र आफ्नो पूर्व मेकप आर्टिस्टको लागि ५००० अमेरिकी डलर डोनेट गरे ।

काइलीले दिएको डोनेसनको मानिसहरुले विश्वास गरेन त्यस पछि उनले एक सोशल मिडियामा पोष्ट गरी सफाई पेश गरेकी छिन् । उनले आफ्नो पोष्टमा लेखेकी छिन्, पुरा कन्फ्यूजन क्लियर गर्दैछु की मैले मानिसहरुसँग पैसा माग्न अपील गरेकी हु र म आफैले मेकप आर्टिस्टलाई मेडिकल विल भर्न मद्दत गरेकी होईन ।

धेरै जसो मानिसले काइलीले उनकी मेकप आर्टिस्टलाई जम्म ५००० डलर मद्दत गरे उनिसँग धेरै पैसा उसले अझ धेरै मद्दत गर्न सक्छ भनि ट्रोल गरेका छन् । तर वर्तमान अवस्थामा रौडा, काइलीकी मेकप आर्टिस्ट होईनन् र उनिहरु विच पर्सनल रिलेशनसिप पनि छैन ।

काइली भन्छिन् थाहा भएन कसरी आफ्नो कुरा अलग ढंगले मोडियो, सोशल मिडियामा विल्कुल गलत ढंगवाट कुराहरु आउन शुरु भयो ।

प्रतिक्रिया दिनुहोस