सुन्दरी नायिका सारा अली खान समुन्द्र किनारामा कूल रंगरुपमा

गोर्खाली खवर,

वलिउडकी सुन्दरी नायिकाहरु मध्ये एक हुन् सारा अलि खान । उनि आफ्नो स्टाईल र फेशनले दर्शकको मन जित्न कुनै कशूर वाँकी राख्दिनन् । उनि आफ्नो सोशल मिडियामा पनि उत्तिकै एक्टिभ रहन्छिन् ।


आफ्नो नयाँ नयाँ फोटो र भिडियोहरु पोष्ट गरिनै रहन्छिन् र भाईरल पनि भईरहन्छिन् । हालसालै पनि उनि समुन्द्र किनारामा कुल भई चिल गरिरहेको फोटो भाईरल भइरहेको छ । उनको यो तस्विर फ्यानहरुले ज्यादै मन पराएको छ । उक्त फोटोमा लाखौं लाईक आईसकेको छ ।

सारा अलि खानले आफ्ना यि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकि छिन् र लेखेकिछिन् हाकूना मटाटा । यसको मतलव हो, केही चिन्ता छैन । फोटोमा उनको लूक्स् र रंगरुप कमालको देख्न सकिन्छ ।

यो भन्दा पहिला पनि सारा अलि खान आफ्नो तस्विर र भिडियोको कारण धेरै चर्चामा रहेकी थिईन् । उनको सुन्दर रंगरुपले धेरै मानिसको मन जितेको छ । हालै उनले मनीष मल्होत्राको आउटफिटमा आफ्नो ब्राइडल फोटोशुट गरेको थियो जसमा उनि ट्रेडिशनल आउटफिटमा ज्यादै सुन्दरी देखेकि थिईन् ।

उनले वलिउडमा केदारनाथ वाट फिल्ममा डेब्यू गरेकी थिईन् । उनि चाँडै नै फिल्म अतरंगी रे मा एक्टर अक्षय कुमार र धनुषको साथ आउँदैछिन् । हुनत उनले फिल्ममा खासै धमाल मचाउन सकेकी छैनन् ।

 

प्रतिक्रिया दिनुहोस